प्रमुख समाचार


न बजेट–न स्टिमेट, कसले दियो वनभित्र बाटो खन्ने स्विकृती ? १ जेष्ठ २०७६, बुधबार ०३:३६

पोखरा, जेठ १ । पोखराको वडा नम्बर १७ स्थित फुस्रे खोला छेउमा सरकारी स्विकृति विनै सडक बनाईएको छ । रातोपैरादेखि दोबिल्लासम्म बाटो १२ मिटर कायम गर्न बनेको उपभोक्ता समितिले बैकल्पिक बाटोका नाममा प्रगतिटोल हुँदै फुस्रेखोला छेउबाट महतगौंडा..

पुरा पढ्नुहोस् »

सांसदले मागे १० करोड १ जेष्ठ २०७६, बुधबार ०२:३९

काठमाण्डौं, जेठ १ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरुले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब..

पुरा पढ्नुहोस् »

२५ रुपैयाँमा पेटभर खाना ! १ जेष्ठ २०७६, बुधबार ०२:३३

भैरहवा, जेठ १ । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल..

पुरा पढ्नुहोस् »

प्रहरीको कुटपिटबाट वृद्धको मृत्यु भएको आरोप १ जेष्ठ २०७६, बुधबार ०२:२६

बैतडी, जेठ १ । वैतडीको पाटन ६, भकुडामा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । गएराति स्थानीय कमलकान्त पन्तको मृत्यु भएको थियो । महिलालाई हँसिया देखाएको आरोपमा पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरी..

पुरा पढ्नुहोस् »

अञ्जना हत्याकाण्ड–किन गरे जेठाजुले बुहारीकाे विभत्स हत्या ? १ जेष्ठ २०७६, बुधबार ०२:१३

काठमाण्डौं, जेठ १ । महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो । तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स..

पुरा पढ्नुहोस् »

सञ्चारमन्त्री भन्छन्–‘अमेरिकामा त पत्रकारलाई मृत्युदण्ड पनि दिईन्छ, १ करोड जरिवाना लाग्छ’ ३१ बैशाख २०७६, मंगलवार १३:५५

चितवन, बैशाख ३१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेको छ ।मन्त्री बास्कोटाले भने कोही मानिस..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर एकजनाको मृत्यु ३१ बैशाख २०७६, मंगलवार १३:२८

कमल पौडेल बागलुङ, बैशाख ३१ । बागलुङको गल्कोट नगरपालिका ११ रिघामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । रिघा तुतुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको हो । घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङ लागेको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

जुवा खालबाट समातिए २३ जुवाडे ३१ बैशाख २०७६, मंगलवार १२:१४

काठमाण्डौं, बैशाख ३१ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट जुवा खेलिरहेका २३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास बरामद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास..

पुरा पढ्नुहोस् »

संघीयताभित्रको भ्रम र स्मार्ट पोखरा ३१ बैशाख २०७६, मंगलवार १२:००

सरस्वती गुरुङ पोखरा, बैशाख ३१ । नेपालमा संघीयताको अभ्यास नयाँ होइन । विकास क्षेत्र, अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, इलाका, गाविस, वडा हुँदै बस्ती स्तरसम्मको संरचना हामीले भोगेर आइसकेका छौं । त्यसो भए स्वायत्तता नयाँ हो ? त्यो पनि होइन । २०५५ सालमै..

पुरा पढ्नुहोस् »

सिक्री चोरेको आरोपमा प्रहरी जागिरबाट निलम्बित ३१ बैशाख २०७६, मंगलवार ११:३८

काठमाण्डौं, बैशाख ३१ । काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सिक्री चोरीको आरोपमा प्रहरी जवान अमिर श्रेष्ठलाई निलम्बन गरेको छ । केही दिनअघि बौद्ध जोरपाटी सडक मर्मत गर्न माग गर्दै भएको प्रर्दशनमा प्रर्दशनकारीको सिक्री चोरीको आरोपमा..

पुरा पढ्नुहोस् »