गण्डकीको लक्ष्य–१० बर्षमा २ सय किमी रेलमार्ग ६ श्रावण २०७६, सोमबार ०३:०८
प्रकाश ढकाल पोखरा, साउन ६ । गण्डकी प्रदेश सरकारले आउँदो १० बर्षभित्र झण्डै २ सय किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतले नेपालमा रेलमार्ग निर्माणका लागि सघाउने संकेत गरेसँगै केरुङदेखि काठमाण्डौं र काठमाण्डौंदेखि..
पुरा पढ्नुहोस् »