गण्डकीका सबै उपमेयर र उपाध्यक्षले पनि गाडी पाउने ८ श्रावण २०७६, बुधबार १३:१५
पोखरा, साउन ८ । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो । असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले..
पुरा पढ्नुहोस् »