प्रमुख समाचार


छोरो लुकाएर श्रीमतिलाई भारत लैजान चलखेल, पोखराबाट पक्राउ परे शेख १२ श्रावण २०७६, आईतवार १०:४१

पोखरा, साउन १२ । फेसबुकमा एकजना बालक हराएको पोष्ट आयो । त्यसपछि निरन्तर त्यो फोटे शेयर हुन थाल्यो । वरपर खोजी पनि भैरह्यो । पोखरा ७, शान्तिनगरचोक बस्ने साहिल नाम गरेको ८ वर्षको बालक बिहान ८ बजेबाट हराएको भन्दै फोटो सहित शेयर भए । तर, ति बालक हराएको..

पुरा पढ्नुहोस् »

प्रेमिकाको हत्या गरी फरार भएका लामा पक्राउ १२ श्रावण २०७६, आईतवार १०:१६

काठमाण्डौं, साउन १२ । प्रेमिकाको हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले साढे १२ वर्षपछि पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका ३ घर भई ललितपुर २ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको..

पुरा पढ्नुहोस् »

निर्मला पन्त हत्यापछि उब्जिएका प्रश्नहरु १२ श्रावण २०७६, आईतवार ०२:२२

सरस्वती गुरुङ पोखरा, साउन १२ । ‘निर्मला पन्त बलात्कार र हत्या’ शीर्षकमा विकिपिडियाले लेख्छ– ‘नेपालमा भएको १ दर्दनाक हत्याकाण्ड मध्ये १ हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी÷बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको..

पुरा पढ्नुहोस् »

भाडाको विषयमा विवाद हुँदा खुकुरी प्रहार, २ घाइते १२ श्रावण २०७६, आईतवार ०२:०७

काठमाण्डौं, साउन १२ । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरको छ । कागेश्वरी मनहरा नगरपालिका ७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका ७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ..

पुरा पढ्नुहोस् »

पहिरोमा परी दुईको मृत्यु १२ श्रावण २०७६, आईतवार ०२:०२

रसुवा, साउन १२ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेको तातोपानी क्षेत्रमा पहिरोका कारण टाटासुमो पुरिँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शनिबार साँझ ५ बजे ना१ज ७८२४ नम्बरको टाटासुमो रसुवाबाट काठमाडौं आउने क्रममा पहिरोले..

पुरा पढ्नुहोस् »

गोरखाको नाकाबाट खुसुखुसु सुन तस्करी १२ श्रावण २०७६, आईतवार ०१:५०

गोरखा, साउन १२ । धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो । प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका नयाँ सेक्रेटरी पक्राउ १२ श्रावण २०७६, आईतवार ०१:४३

पोखरा, साउन ११ । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ । हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक (सुजन) राम्रोसँग जिम्मेवारी सम्हाल्न नपाउँदै शनिवार..

पुरा पढ्नुहोस् »

१७ महिनापछि मन्त्रीमण्डल फेरबदल हुँदै १२ श्रावण २०७६, आईतवार ०१:३१

काठमाण्डौं, साउन १२ । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा..

पुरा पढ्नुहोस् »

बुद्ध एयरको पोखराबाट भैरहवा र भरतपुरको भाडा घट्यो ११ श्रावण २०७६, शनिबार १२:२६

पोखरा, साउन ११ । बुद्ध एयरले करिब एक वर्ष देखि पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक उडान गरिरहेको छ । यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गरेको छ । अहिले सम्म बुद्धले पोखरा–भैरहवा रुटमा एकतर्फी ४३ सय..

पुरा पढ्नुहोस् »

अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको छः कांग्रेस सभापति देउवाको आरोप ११ श्रावण २०७६, शनिबार ०७:००

  काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै उनले..

पुरा पढ्नुहोस् »