
जबरजस्ती करणीको आरोपमा ७१ वर्षीय बृद्ध जेल चलान ३१ बैशाख २०७६, मंगलवार ०१:३२
स्याङजा, बैशाख ३१ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ७१ वर्षीय वृद्ध पूर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । स्याङ्जाको विरुवा गाउँपालिकाका एक बृद्धलाई आइतबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । २०७५ असोज २६ गते १७..
पुरा पढ्नुहोस् »