समाज


गोली हानी भारतीय नागरिकको हत्या १३ चैत्र २०७५, बुधबार १६:५९

बुुटवल, चैत १३ । बुटवलमा भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको छ । बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ । खान मैनाबगरमा रहेको अटो भिलेजमा..

पुरा पढ्नुहोस् »

पोखरामा प्रहरीको धन्दा–यौन व्यवसायीसँग पैसा असुल्छन्, एकजना पक्राउ १३ चैत्र २०७५, बुधबार ०१:३३

पोखरा, चैत १३ । शनिबार बेलुका एक प्रहरी जवानलाई प्रहरीले नै पक्राउ र्गयो । ती थिए वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी जवान किरण भुजेल । भुजेल पहिलोपटक पक्राउ परेका भने होइनन् । उनी पक्राउ पर्नु जिल्ला प्रहरी कार्यालय कास्कीका लागि पनि..

पुरा पढ्नुहोस् »

नगरबस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते, चालक फरार १२ चैत्र २०७५, मंगलवार १५:४३

काठमाण्डौं, चैत १२ । काठमाण्डौंमा नगरबस दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका २४ मध्ये ३ को अवस्था गम्भीर रहेको छ । ना ३ ख १४४४ नम्बरको..

पुरा पढ्नुहोस् »

पर्वतमा घाँस काट्न गएकी १४ वर्षीया किशोरी ११ दिनदेखि बेपत्ता १२ चैत्र २०७५, मंगलवार १०:१५

पर्वत, चैत १२ । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो..

पुरा पढ्नुहोस् »

ट्रक र मोटरसाईकल ठोकिँदा जिससका लेखापालसहित दुई जनाको मृत्यु १२ चैत्र २०७५, मंगलवार १०:०९

लम्की, चैत १२ । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र..

पुरा पढ्नुहोस् »

सिलिन्डर पड्किँदा ४ जनाको मृत्यु १२ चैत्र २०७५, मंगलवार ०१:४०

सिन्धुपाल्चोक, चैत १२ । सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु भएको छ । भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो..

पुरा पढ्नुहोस् »

लायन्स क्लब अफ पोखरा मिड टाउनमा पौडेल ११ चैत्र २०७५, सोमबार १६:४९

पोखरा, चैत ११ । लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष..

पुरा पढ्नुहोस् »

३ बर्षको दाजुले सलाई कोर्दा १ महिने बहिनीको मृत्यु ११ चैत्र २०७५, सोमबार १३:०७

दाङ, चैत ११ । दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएको छ । आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ । बच्चाहरु खेलिरहेको बेला सलाई चलाउँदा आगो..

पुरा पढ्नुहोस् »

जीपको ठक्करबाट एकजनाको मृत्यु ९ चैत्र २०७५, शनिबार ०८:४२

दाङ, चैत ९ । जिपको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीलेविपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कर दिँदा एक जनाको मृत्यु..

पुरा पढ्नुहोस् »

बलात्कारको आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ ९ चैत्र २०७५, शनिबार ०५:०३

पोखरा, चैत ९ । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र एनआइसी एसिया बैंकका पस्र्याङ शाखा प्रमुख सुवास सुवेदी बलात्कार आरोपमा पक्राउ परेका छन् । श्रेष्ठलाई बलत्कारको आरोपमा र शाखा प्रमुख सुवास सुबेदीलाई यौन दुव्र्यवहार..

पुरा पढ्नुहोस् »