प्रमुख समाचार


कांग्रेसको निर्णयप्रति कसैले पनि विमती राख्नुपर्ने कारण छैन् : डा.महत १२ पुष २०७६, शनिबार १०:०६

  काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयप्रति कसैलेपनि विमती राख्नुपर्ने कारण नभएको दावी गरेका छन् । शनिबार(आज) काठमाडौंमा आयोजित सक्षात्कार कार्यक्रममा..

पुरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने १२ पुष २०७६, शनिबार ०१:०५

काठमाण्डौं, पुस १२ । नेपाली काँग्रेसको महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले १४ औं महाधिवेसन २०७७ फागुन ७ गते गर्ने निर्णय गरेको हो । बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरुले बहिस्कार..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे कुनै महाभारत होइन : सरकारका प्रवक्ता बाँस्कोटा १० पुष २०७६, बिहीबार १२:२६

  काठमाडौं, पुस १० । सत्ता साझेदार समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् । बिहीवार सिंहदरबारमा आयोजित..

पुरा पढ्नुहोस् »

स्याङजाको कोल्मा बाहकोटमा दोश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने १० पुष २०७६, बिहीबार १२:१६

पोखरा १० पुस । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्याङजाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा “स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड” भन्ने मुल नाराका..

पुरा पढ्नुहोस् »

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी तीब्र ९ पुष २०७६, बुधबार १५:२८

पोखरा, पुस ९ । पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पािरएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । आउँदो पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ ।..

पुरा पढ्नुहोस् »

जेठाजुले गरे बुहारीको हत्या ९ पुष २०७६, बुधबार १४:३९

धनुषा, पुस ९ । धनुषामा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको हत्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको हत्या..

पुरा पढ्नुहोस् »

कांग्रेससँग मुद्दाका आधारमा सहकार्य : बाबुराम भट्टराई ९ पुष २०७६, बुधबार १०:५५

  काठमाडौं, पुस ९ । सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी..

पुरा पढ्नुहोस् »

समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली सरकारको दुईतिहाइ गुम्यो ९ पुष २०७६, बुधबार १०:४७

  काठमाडौं, पुस ९ । समाजवादी पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । यसअघि, मंगलबार पार्टीका तर्फबाट उपप्रधान एवं..

पुरा पढ्नुहोस् »

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा ९ पुष २०७६, बुधबार ०२:४७

काठमाडौं, पुस ९ । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष..

पुरा पढ्नुहोस् »

एक महिनामै रेल आउँदै ९ पुष २०७६, बुधबार ०२:१५

काठमाण्डौं, पुस ९ । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए..

पुरा पढ्नुहोस् »