प्रमुख समाचार


कास्की काँग्रेसले भन्यो–’पक्राउ परेका नेविसंघ नेतालाई रिहाई गर्नु’ २० माघ २०७५, आईतवार १३:३२

पोखरा, माघ २० । नेपाली काँग्रेस कास्कीले पोखरामा शनिवार पक्राउ गरिएका नेवि संघका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । प्रदर्शनमा उत्रेका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल ससम्मान रिहाई गर्न माग..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र मिक्चर गाडी ठोकिँदा एकजनाको मृत्यु २० माघ २०७५, आईतवार १३:१२

पोखरा, माघ २० । पोखरा महानरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । स्कुटमा सवार पोखरा ११ चापापानीकी ५० बर्षिया चित्र कुमारी गुरुङको मृत्यु भएको हो । पृथ्वी राजमार्ग अन्र्तगत सुन्दरीबजारमा ग १३ प ५७८० नम्बरको स्कुटर र..

पुरा पढ्नुहोस् »

नेपालको ऐतिहासिक जीत, युएई १४ रनले पराजीत २० माघ २०७५, आईतवार १३:०५

पोखरा, माघ २० । यूएईलाई अन्तिम खेलमा १४ रनले पराजित गर्दै नेपालले पहिलो टि–२० शृंखला २(१ जितेको छ । नेपालले क्रिकेट इतिहासमा यो पहिलो टि(२० शृंखला जितेको हो । वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको..

पुरा पढ्नुहोस् »

कस्तो अचम्म ! अर्काकी श्रीमती चोर्ने जात्रा २० माघ २०७५, आईतवार ०२:४६

एजेन्सी, माघ २० । अफ्रीकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाती अनौठो जात्रा मनाउछ । हरेक बर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाका पुरुष सबै खुबै शृंगार पटार गर्छन र महिलालाई रिझाउछने । उनीहरुको लक्ष्य खासगरी विवाहित..

पुरा पढ्नुहोस् »

यी हुन् युवतीको मन जित्ने आठ तरिका २० माघ २०७५, आईतवार ०२:४१

एजेन्सी, माघ २० । आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरषप्रति युवती चाँडो आकर्षित हुन्छन् । घर कस्तो छ भन्ने बुझ्नका लागि पहिले ढोकाबाहिरबाट भित्र छिर्नुपर्छ । भित्र नछिर्दै देखिने भनेको..

पुरा पढ्नुहोस् »

सिडियोलाई झन् धेरै अधिकार, प्रदेशको अधिकार कमजोर पार्दै २० माघ २०७५, आईतवार ०२:२९

काठमाण्डौं, माघ २० । संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ । संसद्मा दर्ता भएको..

पुरा पढ्नुहोस् »

ट्याक्टर दुर्घटना–दुईको मृत्यु, चार गम्भीर घाइते २० माघ २०७५, आईतवार ०२:२१

हेटौँडा, माघ २० । मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर..

पुरा पढ्नुहोस् »

विदेश लैजान लागिएका १ सय नेपाली महिलाको भारतबाट उद्धार १९ माघ २०७५, शनिबार १६:४५

काठमाण्डौं, माघ १९ । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ । म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको अवस्थामा उनीहरुलाई इम्पल्स एनजीओ नेटवर्क नामक..

पुरा पढ्नुहोस् »

फेरि बढ्यो तेलको मूल्य १९ माघ २०७५, शनिबार १६:३२

काठमाण्डौं, माघ १९ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि भएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ..

पुरा पढ्नुहोस् »

पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका ५ जना पक्राउ १९ माघ २०७५, शनिबार ०८:३९

पोखरा, माघ १९ । शनिबार विहान पोखरामो मासबारमा सरकारी गाडी जलाएको घटनाको जिम्मा नेविसंघले लिएको छ । नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले विज्ञप्ती जारी गरि घटनाको जिम्मा लिएको जनाएका छन् । विदाको दिन सरकारी गाडी चलाउन नदिने केन्द्रिय..

पुरा पढ्नुहोस् »