प्रमुख समाचार


पोखरामा प्याराग्लाईडिङ भित्रै चिल पसेपछि…… २१ माघ २०७५, सोमबार १५:३४

पोखरा, माघ २१ । पोखरामा उडिरहेको प्याराग्लाईडिङभित्र चिल पसेपछि दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङमा अचानक चिल पसेको प्रहरीले जनाएको छ । चिल पसेपछि प्याराग्लाईडिङ अनियन्त्रित भई रुखमा अड्किएको थियो । प्याराग्लाईडिङ चालक..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत भेटिए २१ माघ २०७५, सोमबार १५:२४

पोखरा, माघ २१ । पोखरा २४ वाम्दी स्थित कार्कीको टहरामा एक पुरुष मृत भेटिएका छन् । लौरुक बस्ने ५१ बर्षिय लेखनाथ सुवेदी नजिकैको खोलामा मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भैरहेको जनाएको छ..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीलाई गगनको सुझाव–‘घरमा गएर ऐना नहेर्नु’ २१ माघ २०७५, सोमबार १४:२६

पोखरा, माघ २१ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री नै भ्रष्टाचारमा फसेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कास्कीले पोखरामा आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता गगन थापालाई पोखरामा आफ्नै कार्यकर्ताले देखाए कालोझण्डा २१ माघ २०७५, सोमबार ११:५५

पोखरा, माघ २१ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका केही नेता कार्यकर्ताहरुले काँग्रेस नेता गगन थापालाई पोखरामा कालोझण्डा देखाएका छन् । काँग्रेसले आयोजना गरेको विरोध प्रदर्शनलाई पोखरामा सम्बोधन गर्दै गर्दा थापालाई नेविसंघ कास्कीका..

पुरा पढ्नुहोस् »

मुस्ताङमा सरकारविरुद्ध प्रदर्शन २१ माघ २०७५, सोमबार ११:१२

मुस्ताङ, माघ २१ मुस्ताङमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंहगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको हो । मुस्ताङमा पनि कांग्रेसले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्ने २१ माघ २०७५, सोमबार ०४:३४

काठमाण्डौं, माघ २१ । सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले..

पुरा पढ्नुहोस् »

पोखरा सस्तो बजारका सञ्चालक–गुण्डा नाइके राजु गोर्खाली पक्राउ २१ माघ २०७५, सोमबार ०३:०४

काठमाण्डौं, माघ २१ । गुण्डा नाइके राजु गोर्खाली काठमाण्डौमा पक्राउ परेका छन् । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।आइतबार गोर्खालीलाई..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजमा मनपरि शुल्क–विद्यार्थी र अभिभावक आन्दोलित २१ माघ २०७५, सोमबार ०२:४४

प्रकाश ढकाल पोखरा, माघ २१ । तीनबर्षअघि पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा एमविविएस पढ्न १ सय ८ विद्यार्थी भर्ना भए । जतिबेला काठमाण्डौं उपत्यकाभन्दा बाहिर एमविविएस पढ्ने विद्यार्थीलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लाग्थ्यो । मन्त्रीपरिषद्..

पुरा पढ्नुहोस् »

पोखराको पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच फेरि झडप, ४ जना घाईते २० माघ २०७५, आईतवार १४:३२

पोखरा, माघ २० । थुनामा रहेका आफ्ना साथीको रिहाईको माग गर्दै नेविसंघ कास्कीले आइतबार पिएन क्याम्पसमा मसाल जुलुस निकाल्यो । जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी प्रहरीमाथी जाईलागे । दोहोरो झडप हुँदा नेविसंघका २ जना र २..

पुरा पढ्नुहोस् »

पोखरामा क्यान इन्फोटेकको तयारी तिब्र, कंगारुले सघाउने २० माघ २०७५, आईतवार १३:४०

पोखरा, माघ २० । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारी तिब्र बनाइएको छ । कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाले साथ दिने क्रम जारी रहेको क्यान..

पुरा पढ्नुहोस् »