प्रमुख समाचार


हिमआँधीले भत्किए अन्नपूर्ण बेस क्याम्पका होटल २५ फाल्गुन २०७५, शनिबार १४:०७

पोखरा, फागुन २५ । कास्कीमा पर्ने अन्नपूर्ण बेस क्याम्पका होटलहरु हिमआँधीका कारण भत्किएका छन् । होटलका छाना पूर्ण रुपमा उडाएको छ भने केही गारो समेत लडाएको बताईएको छ । अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज..

पुरा पढ्नुहोस् »

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा गिरी २५ फाल्गुन २०७५, शनिबार १३:४१

पोखरा, फागुन २५ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनमा निकटतम प्रतिश्पर्धी दीनानाथ बराललाई १ मतले पराजित गर्दै गिरी अध्यक्षमा बिजयी भएका हुन् । निर्वाचित अध्यक्ष..

पुरा पढ्नुहोस् »

पोखराको सेती नदीमा एक महिलाको शव भेटियो २५ फाल्गुन २०७५, शनिबार १३:३३

पोखरा, फागुन २५ । पोखराको सेती नदीमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ४५ बर्षकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित रातो..

पुरा पढ्नुहोस् »

कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु २५ फाल्गुन २०७५, शनिबार १३:२१

नयाँ दिल्ली, फागुन २५ । भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका..

पुरा पढ्नुहोस् »

चिप्लीमा शिवरात्री मेला, नयाँ होमस्टे सुरु २५ फाल्गुन २०७५, शनिबार ०३:२९

पोखरा, फागुन २५ । कास्कीको मादी गाउँपालिका ६ चिप्ली गाउँमा रहेको सिद्ध युवा क्लवले ३१ औं बार्षिकोत्सवत तथा महाशिवरात्री मेला भब्यताका साथ मनाएको छ । मेलामा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम भएको थियो भने गाउँमा होमस्टे समेत..

पुरा पढ्नुहोस् »

घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली २५ फाल्गुन २०७५, शनिबार ०३:११

प्युठान, फागुन २५ । प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुरको पुल खतरामा, ठूला गाडी चलाउन रोक २५ फाल्गुन २०७५, शनिबार ०३:०३

पोखरा, फागुन २५ । पोखराको मुख्य प्रबेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल जोखिममा परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाँचिने भए पछि पुल खतरामा परेको हो । पुलको बेलैमा समस्या समाधान..

पुरा पढ्नुहोस् »

१२ वर्षकी बालिकाले जन्माइन बच्चा २५ फाल्गुन २०७५, शनिबार ०२:५२

बर्दिया, फागुन २५ । बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा..

पुरा पढ्नुहोस् »

१४ बर्षकी बालिकामाथी सामूहिक बलात्कार ! २४ फाल्गुन २०७५, शुक्रबार १७:०३

रौतहत, फागुन २४ । रौतहटमा १४ बर्षिय बालिकाको सामूहिक बलत्कार गरीएको छ । बिहिबार दिउसो उक्त बालिकालाई तीन जना यूवाहरुले सामूहिक बलत्कार गरेका हुन् । १४ बर्षिया बालिकालाई सामूहिक बलत्कार गरेपछि हत्या गरी रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण आगलागी, क्लव ९९ जलेर नष्ट २४ फाल्गुन २०७५, शुक्रबार १६:५७

पोखरा, फागुन २४ । पोखराको हल्लनचोक स्थित क्लब ९९ मा आगलागी भएको छ । केहि समय अघि (शुक्रबार राति ९ बजेपछि) देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर..

पुरा पढ्नुहोस् »