प्रमुख समाचार


गण्डकी प्रदेशका उद्योग ब्यवसाय विधेयक–संघकै ऐन हुवहु पारित २ चैत्र २०७५, शनिबार ०२:१५

पोखरा, चैत २ । गण्डकी प्रदेशमा औद्योगिक विकास खासै भएको छैन । यहाँको सम्भाब्यता पनि अरु प्रदेशमा भन्दा कमजोर छ । त्यसैले गण्डकी सरकारले उद्योगलाई चौथो प्राथमिकतामा राखेको छ । सरकार गठन भएको बर्षदिन पुगिसकेपछि मात्रै औद्योगिक ब्यवसाय ऐन सदनबाट..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज–ताला खोल्ने नखोल्ने बीचमै विवाद २ चैत्र २०७५, शनिबार ०२:०३

प्रकाश ढकाल पोखरा, चैत २ । कलेज सञ्चालकले पक्राउ पूर्जी खारेज गर्न अन्तरिम आदेश माग्दै दिएको निवेदन विपरित उच्च अदालतले कानुन बमोजिम कारबाहीको आदेश दिएपछि शुक्रबार विद्यार्थीहरुले कलेज र अस्पतालको ताला खोल्ने सहमति बनेको थियो । जिल्ला..

पुरा पढ्नुहोस् »

सरकारले पृथ्वीजयन्तीमा पनि विदा दिने (पढ्नुस् ७६ सालमा कुन कुन दिन विदा ?) १ चैत्र २०७५, शुक्रबार १५:३३

काठमाण्डौं, चैत १ । सरकारले २)७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ ।सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २)७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा महिलाले ठगिन् साढे २ करोड, उजुरीपछि जेलमा १ चैत्र २०७५, शुक्रबार १४:०५

पोखरा, चैत १ । नयाँ मोडलको क्रेटा गाडी । चालक त हुने नै भए । डेराको घरमा पनि महँगा महँगा सामान । घरको काम गर्न सहयोगी । बागलुङ रणसिं किटेनीकी सरीताकुमारी राना यही रवाफका साथ लेखनाथको अर्घौंचोकमा बस्थिन् । उनको हाउभाउ देखेर छिमेकी प्रभावमा नपर्ने..

पुरा पढ्नुहोस् »

पोखरा अमरसिंह चोकको भूमिका मिटसपमा सिलबन्दी १ चैत्र २०७५, शुक्रबार १३:४८

पोखरा, चैत १ । मुलुक संघीयतामा गइसकेपछि कास्कीमा स्थानीय कानून अनुसारद्वारा पहिलो पटक बजार अनुगमन भएको छ । पोखरा महानगरपालिकाद्वारा जारी ‘बजार अनुगमन निर्दे्शिका–२०७४’ अनुसार पोखरामा मंगलबार बजार अनुगमन भएको हो । यसअघि जिल्ला प्रशासन..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज ठगी प्रकरण–सञ्चालकलाई पक्रिने बाटो खुल्यो १ चैत्र २०७५, शुक्रबार ०२:४६

पोखरा, फागुन ३० । ५३ करोड भन्दा बढी ठगी गरेको आरोप लगाउँदै गण्डकी मेडिकल कलेजका विद्यार्थीले सञ्चालक विरुद्ध दिएको उजुरी कार्यान्वयन हुने भएको छ । विद्यार्थीहरुले ११ जना सञ्चालक विरुद्ध ठगी मुद्धामा सम्पत्ति शुद्धिकरण विभाग र जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

आमाले बयान फेरेपछि निर्मला प्रकरण नयाँ मोडमा  १ चैत्र २०७५, शुक्रबार ०२:४०

काठमाण्डौं, चैत १ । निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धान प्रहरीले एकपछि अर्को गर्दै फरक फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ । प्रहरीले हतयामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई..

पुरा पढ्नुहोस् »

प्लेन चार्टर गरेर छोराको विहे १ चैत्र २०७५, शुक्रबार ०२:२४

धनकुटा, चैत १ । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन तार्टर गरेका छन् । धनकुटा महालक्ष्मी..

पुरा पढ्नुहोस् »

परिवारै मिलेर ६ करोड ठगी १ चैत्र २०७५, शुक्रबार ०२:१७

काठमाण्डौं, चैत १ । ललितपुरको ग्वार्को्स्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला..

पुरा पढ्नुहोस् »

प्रचण्डले भने–मलाई मार्ने सुचना पाएँ, संगै लडेका साथीले मार्न खाेज्दा दुख लाग्यो १ चैत्र २०७५, शुक्रबार ०२:११

काठमाण्डौं, चैत १ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर..

पुरा पढ्नुहोस् »