प्रमुख समाचार


पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु , अस्पताल तनावग्रस्त ३१ जेष्ठ २०७६, शुक्रबार ०३:४०

काठमाण्डौं, जेठ ३१ । राजधानीको एक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक जना विरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा..

पुरा पढ्नुहोस् »

पोखराका वडा–वडामा कनेक्टिङ रोड, २७ वटा ठूला सडक स्तरोन्नती हुँदै ३१ जेष्ठ २०७६, शुक्रबार ०३:१४

प्रकाश ढकाल पोखरा, जेठ ३१ । साविकका गाविसलाई गाभेर तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका एकैचोटी पोखरा महानगरपालिका बन्यो । न भौतिक संरचना, न गतिलो सडक । महानगरपालिका बन्दा तत्कालीन मौजा गाविस हालको वडा नम्बर २० मा सजिलोसँग गाडी..

पुरा पढ्नुहोस् »

पूर्व शिक्षामन्त्री धनिराम पौडेको निधन ३१ जेष्ठ २०७६, शुक्रबार ०२:५६

काठमाण्डौं, जेठ ३१ । पूर्व शिक्षामन्त्री धनिराम पौडेको हृदयघातका कारण निधन भनएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पौडेलको उनको चितवनको माडीस्थीत आफ्नै विनासमा शुक्रबार बिहान निधन भएको गृहमन्त्रीका राजनीतिक..

पुरा पढ्नुहोस् »

मध्येरातमा अदालत परिसरबाटै प्रहरीले फेरि पक्रियो विप्लवका कार्यकता ३० जेष्ठ २०७६, बिहीबार १९:३९

पोखरा, जेठ ३१ । अघिल्लो शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई विहिबार उच्च अदालत पोखराले छोड्न आदेश दियो । थुनामुक्त गर्ने आदेश दिएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै..

पुरा पढ्नुहोस् »

बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! ३० जेष्ठ २०७६, बिहीबार ०३:२१

एजेन्सी, जेठ ३० । अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ..

पुरा पढ्नुहोस् »

नेपाल एयरलाइन्स डुबाउन वर्तमान नेतृत्वनै सक्रिय, ७ वटा विमान किन उडाइँदैन ? ३० जेष्ठ २०७६, बिहीबार ०२:५०

काठमाण्डौं, जेठ ३० । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको आन्तरिक उडान धरासयी बनाउन वर्तमान नेतृत्वनै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउण्डेड छन् । दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा..

पुरा पढ्नुहोस् »

१७ मिनेटमा पुगिने शीतल निवासबाट सिंहदरबार पुग्न ५ दिन ! ३० जेष्ठ २०७६, बिहीबार ०२:४५

काठमाण्डौं, जेठ ३० । राष्ट्रपति कार्यालयदेखि संघीय संसद सिंहदरबारसम्मको ५.२ किलोमिटर दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । सुन्दा अचम्म लाग्न सक्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालयदेखि सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन..

पुरा पढ्नुहोस् »

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर ३० जेष्ठ २०७६, बिहीबार ०२:३८

सिरहा, जेठ ३० । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला..

पुरा पढ्नुहोस् »

४० भन्दा बढी मन्दि गायब–भूमाफियाले जग्गा त खाए, मूर्तिसमेत छोडेनन् ३० जेष्ठ २०७६, बिहीबार ०२:३०

जनकपुरधाम, जेठ ३० । २५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए, भगवानका मूर्ति पनि गायब भए । अहिले बाँकी छन् त केही मन्दिरका भग्नावशेष मात्र । पछिल्लो दुई दशकमा जनकपुरमा..

पुरा पढ्नुहोस् »

फेवा संरक्षणमा महानगरको चासो–ड्याम बनाउन परेन टेण्डर ३० जेष्ठ २०७६, बिहीबार ०२:०८

प्रकाश ढकाल पोखरा, जेठ ३० । आईयुसिएनको एउटा रिपोर्टले १ सय १० बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको फेवा जलाधारमा ३ सय ३० किलोमिटर लामो सडकको ट्रयाक खुलेको देखाएको छ । केही बर्षअघिको यो रिपोर्ट पछि पनि करिब ५० किलोमिटर भन्दा बढी सडक निर्माण भैसकेको..

पुरा पढ्नुहोस् »