नेपाल


मनाङमा चुनाव कहिले ? सरकार मौन–अन्यौलमा प्रदेशसभा ८ भाद्र २०७५, शुक्रबार ०३:१९

पोखरा, भदौ ८ । चुनाव जितेपनि अपराधमा जेल गएपछि दीपक मनाङे (राजीव गुरुङ) को क्षेत्र जनप्रतिनिधी विहिन छ । गएको मंसिर ४ गतेको चुनावमा मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र चुनाव जितेका उनी प्रदेशसभाको शपथ पनि नलिई कर्तब्य ज्यान मुद्धामा जेल पसे..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले राजपत्र बेच्ने ७ भाद्र २०७५, बिहीबार ०३:१०

पोखरा, भदौ ७ । प्रदेश सरकारले राजपत्रको दर निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वसाधारणलाई राजपत्र बेच्ने निर्णय गर्दै विक्रि दर समेत निर्धारण गरेको हो । सरकारले १ देखि १० पृष्ठसम्मको राजपत्रलाई १० रुपैयाँ लिने निर्णय..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशको बेहाल–कार्यालयमा बोर्डमात्रै, कर्मचारी बाटैबाट बेपत्ता ! ७ भाद्र २०७५, बिहीबार ०२:०८

प्रकाश ढकाल पोखरा, भदौ ७ । बुधबार गण्डकी प्रदेशभित्र भौतिक पुर्वाधार विकास मन्त्रालय मातहत २९ वटा कार्यालय खोल्ने सरकारको तयारी थियो । ९ वटा डिभिजन र २ वटा सव डिभिजन सहितका कार्यालय खोल्नका लागि सोमबार मन्त्रालयले निर्देशन पठायो । सँगसँगै नयाँ..

पुरा पढ्नुहोस् »

‘हेल्लो मुख्यमन्त्री ज्यू–जनैपूर्णिमामा विदा दिन मिल्दैन ?’ ५ भाद्र २०७५, मंगलवार ०२:४०

पोखरा, भदौ ५ । ‘मुख्यमन्त्री ज्यू गण्डकी प्रदेशमा बाहुन क्षेत्रीको बाहुल्यता छ । यसलाई छुट्टै विदा दिनुस् त भन्न मिल्दैन । सांस्कृतिक चाड भएकोले कुनै भैपरी विदा कटाएर जनैपूर्णिमामा विदा दिन मिल्दैन ?’ मुख्यमन्त्री कार्यालयमा सोमबार गज्जबको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा सांसदको गुनासो–मन्त्रीहरु जिम्मेवार भएनन् १ भाद्र २०७५, शुक्रबार ०३:१०

पोखरा, भदौ १ । गएको माग २२ गते प्रदेशसभा गठन भएपछि गण्डकी प्रदेश पूर्णतः कार्यान्वयनमा आएको छ । सदनमा अहिले दोश्रो अधिबेशन चलिरहेको छ । हिउँदे अधिबेशनमा पहिलो नीति तथा कार्यक्रम सहितको तीन महिने बजेट सार्वजनिक गरेको सरकारले दोश्रो अधिबेशनमा..

पुरा पढ्नुहोस् »

सरकारका कामप्रति नेकपाकै सांसदले गरे आलोचना (कसले के भने ?) १ भाद्र २०७५, शुक्रबार ०२:०७

पोखरा, भदौ १ । सांसद राजीव पहारीले सरकारले जथाभावी कर उठाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । ‘स्थानीय तहलाई कानुन बनाउने र लागू गर्ने स्वायत्तता छ । तर जनताकै ढाड सेक्ने गरी अतिआवश्यक कुराहरुमा पनि कर लगाईएको भन्ने समाचार संचार माध्यममा..

पुरा पढ्नुहोस् »

सत्तापक्षकै सांसदको सरकारलाई प्रश्न–एयरपोर्ट बनाउन लागेको कि केटाकेटी खेल्ने घर ? ३१ श्रावण २०७५, बिहीबार १४:०४

पोखरा, साउन ३१ । पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन् । गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद राजीव पहारीले पटक पटकको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकार जिल्ला–जिल्लामा (कुन जिल्लामा कुन कार्यालय ?) ३० श्रावण २०७५, बुधबार १५:०६

पोखरा, साउन ३० । गण्डकी प्रदेश सरकारले जिल्ला तहमा आफु मातहतका कार्यालय खोल्ने अधिकार पाएको छ । आयोजना र कार्यक्रमहरु कार्यान्वयन गराउन सरकारले विभाग, निर्देशनालय र जिल्ला तहमा कार्यालयहरु खोल्ने तयारी गरेको हो । संघीय सरकारले कार्यालय खोल्ने..

पुरा पढ्नुहोस् »

सदनमा सांसद थापाको गुनासो–पोखरा विमानस्थलबारे शंका उब्जियो २८ श्रावण २०७५, सोमबार १४:०१

पोखरा, साउन २८ । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले जग्गाधनीको चित्त बुझाएर मात्रै जग्गा अधिग्रहण गरिनुपर्ने माग राखेका छन् । आईतबार सदनलाई सम्बोधन गर्दै उनले जनताको उठिबास लाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘पहिले पनि चार पटक..

पुरा पढ्नुहोस् »

यस्तो बन्दैछ गण्डकी प्रदेशमा नेकपाको नयाँ कमिटी २८ श्रावण २०७५, सोमबार ०५:३६

पोखरा, साउन २८ । एमाले र माओवादीको एकीकरणपछि गठन हुन लागेको नयाँ कमिटीका लागि यतिबेला दुवै पार्टीबीच छलफल सुरु भएको छ । कहिले छुट्टाछुट्टै र कहिले संयुक्त बैठक बसेर यतिबेला नेतृत्व सहित पदाधिकारी र सदस्यहरु टुंग्याउन कडा कसरत गरिएको छ । गण्डकी..

पुरा पढ्नुहोस् »