admin


होम स्विट होमले पोखरामा भित्र्यायो ‘एरो ब्रिक्स ब्लक’ २२ बैशाख २०७५, शनिबार ११:५८

पोखरा, वैशाख २२ एरो ब्रिक्स कम्पनीद्वारा नेपालमा उत्पादित ‘एरो ब्रिक्स’ ब्राण्डका ब्लकको पोखरामा बिक्री शुरु भएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता होम स्वीट होमले एरो ब्रिक्सलाई पोखरामा भित्र्याएको हो । कुनैपनि आवासीय, औद्योगिक,..

पुरा पढ्नुहोस् »

अनुपमको अवार्ड श्रेष्ठ र ढकाललाई, सम्मान जयकुमार र सन्जीवलाई २२ बैशाख २०७५, शनिबार ११:५५

पोखरा, वैशाख २२ । अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्दै आएको अनुपम म्युजिक अवार्ड यस वर्ष गीतकार तीर्थ श्रेष्ठलाई प्रदान गरिने भएको छ । कवि र संस्कृतिकर्मीका रुपमा परिचित श्रेष्ठका आमा..., मेरै हिमाल जस्तो...लगायत करिब डेढ दर्जन गीत रेकर्ड..

पुरा पढ्नुहोस् »

दोश्रो दक्षिण एशियाली योग खेलकुद च्याम्पियनशिप पोखरामा जारी २२ बैशाख २०७५, शनिबार ११:५०

पोखरा, बैशाख २२ । नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” शनिबार पोखरामा जारी रहेको छ । नेपाल योग खेलकुद संघका महासचिव चुडामणी खरेलका अनुसार..

पुरा पढ्नुहोस् »

१० औं कास्की जिल्ला स्तरिय राष्ट्रपती कप जारी २२ बैशाख २०७५, शनिबार ११:४८

पोखरा, बैशाख २२ । पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुनिबार दोश्रो दिन पनि जारी रह्यो । शनिबार सम्पन्न एथलेटिक्स तर्फको खेलमा ८ सय मिटर छात्रा दौडमा गौरिशंकर मावीकी ओम माया फगामीले २ मिनेट ५२.४२ सेकेण्डमा..

पुरा पढ्नुहोस् »

विपक्षीको विरोधले प्रदेश ४ को संसद अवरुद्ध २२ बैशाख २०७५, शनिबार ०३:१३

प्रकाश ढकाल पोखरा, बैशाख २२ । प्रदेश सरकारले ल्याएको बजेटमाथी असहमति राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी पार्टी नयाँ शक्तिले प्रदेशसभा सञ्चालनमा अवरोध गरेका छन् । शुक्रबार ३ बजेका लागि डाकिएको बैठक सुरु हुने वित्तिकै..

पुरा पढ्नुहोस् »

प्रदेश ४–बजेटको विरोध गर्दै काँग्रेस र नयाँशक्तिले गर्यो संसद अवरुद्ध (भिडियो सहित) २१ बैशाख २०७५, शुक्रबार १४:१०

पोखरा, बैशाख २१ । कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी दलले प्रदेश ४को प्रदेशसभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को प्रतिपक्षी नयाँ शक्ति पार्टी नेपालका सांसदहरुले बजेटमाथी असहमति जनाउँदै संसद चल्न नदिएका..

पुरा पढ्नुहोस् »

बजेटमाथी विपक्षीको गुनासो–‘सरकारले कनिका छरेर जनता झुक्यायो’ २१ बैशाख २०७५, शुक्रबार ०२:४२

पोखरा, बैशाख २१ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले संसदमा प्रश्तुत गरेको बजेटप्रति विपक्षी दलले चाहीँ सरकारले जनतालाई झुक्याएको गुनासो गरेका छन् । काँग्रेस सांसद प्रकाशचन्द्र दवाडीले जनतालाई कनिका छरेर सरकारले झुक्याएको बताए । ‘प्रदेश..

पुरा पढ्नुहोस् »

पुतलिबजारकी मेयर फेवातालमा हामफालिन २० बैशाख २०७५, बिहीबार १४:००

पोखरा, बैशाख २० । स्याङजा पुतलिबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले फेवातालमा हाम फालेर आत्माहत्याको प्रयास गरेकी छिन् । आफुँ चढेको गाडी छेउमा राखेर हामफालेकी उनलाई एक विदेशीले पौडिएर बचाएका थिए । तालबाट निकालेपछि उद्धारमा रहेका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामाकरण १ महिना पछि सर्यो २० बैशाख २०७५, बिहीबार १३:२१

पोखरा, बैशाख २० । प्रदेश ४ को नामाकरणका लागि तोकिएको म्याद सकिन १ दिन बाँकी हुँदा म्याद थप गर्ने तयारी छ । गएको चैत १२ गते संसदसभाबाट गठन भएको नामाकरण तथा प्रदेश राजधानीबारे सुझाव संकलन समितिले जिल्ला तहबाट सुझाव लिएपनि प्रदेशसभामा प्रतिनिधित्व..

पुरा पढ्नुहोस् »

प्रेस स्वतन्त्रता दिवसमा प्रेस क्लबको शुभकामना २० बैशाख २०७५, बिहीबार १२:४४

पोखरा, वैशाख २० । प्रेस क्लब पोखरा नेपालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । बिहिबार एक विज्ञप्ति प्रकाशित गरेर क्लबले शुभकामना व्यक्त गरेको हो । क्लबले सम्पूर्ण प्रेस जगतलाई प्रेस स्वतन्त्रताको पक्षमा एक ढिक्का भई..

पुरा पढ्नुहोस् »