पौडेल र सिटौला समूहद्वारा काँग्रेस बैठक बहिस्कार १४ फाल्गुन २०७५, मंगलवार १०:२२
काठमाण्डौं, फागुन १४ । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले..
पुरा पढ्नुहोस् »