admin


Breaking-पोखराको सभागृहचोकमा शंकास्पद बस्तु भेटियाे, सुरक्षा ब्यवस्था कडा ३० फाल्गुन २०७५, बिहीबार ०१:५१

पोखरा, फागुन ३० । पोखराको सभागृहचोकमा श‌ंकास्पद बस्तु भेटिएको छ । सभागृहचोकमा रहेको ट्राफिक डोममा शंकास्पद बस्तु राखिएकाे हो । उक्त बस्तु सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेकाे छ । यतिबेला सभागृह चोकमा मान्छेहरुको भीड छ । पृथ्वीचोकदेखि अगाडी..

पुरा पढ्नुहोस् »

विप्लव समूहको आव्हानमा फागुन ३० गते नेपाल बन्द २९ फाल्गुन २०७५, बुधबार ११:५९

पोखरा, फागुन २९ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ । सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिएको नेकपाका महासचिव विप्लवले हस्ताक्षर..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलिले भने–विप्लव समूहलाई चन्दा नदिनु २९ फाल्गुन २०७५, बुधबार ११:३२

काठमाण्डौं, फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए । नेपाल..

पुरा पढ्नुहोस् »

पोखराबाट गएको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भण्डारीको मृत्यु २९ फाल्गुन २०७५, बुधबार ११:२३

पोखरा, फागुन २९ । ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहूँमा एकजनाको मृत्यु भएको छ । एकजना घाईते भएका छन् । म्याग्दे गाउँपालिका ४ मनपाङमा ग १ ख ४८५६ नम्बरको ट्रकले ग १ प १८६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडी रहेकी प्रतिक्षा भण्डारीको..

पुरा पढ्नुहोस् »

वडा कार्यालयमा बम विस्फोट, विप्लव समूहमाथी आशंका २९ फाल्गुन २०७५, बुधबार ०३:५७

भरतपुर, फागुन २९ । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति साढे बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको..

पुरा पढ्नुहोस् »

विप्लव समूहका सबै नेता भूमिगत  २९ फाल्गुन २०७५, बुधबार ०२:०४

काठमाण्डौं, फागुन २९ । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को..

पुरा पढ्नुहोस् »

किशोरीले सामुहिक रुपमा विष पिए, एकजनाको मृत्यु २९ फाल्गुन २०७५, बुधबार ०१:४९

पर्सा, फागुन २९ । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि..

पुरा पढ्नुहोस् »

हलचोकमा चौकीदारले गरे महिलाको हत्या २८ फाल्गुन २०७५, मंगलवार १५:२४

काठमाण्डौं, फागुन २८ । काठमाडौको नागार्जुन–५, पाँचधारा हलचोकमा एक जना महिलाको हत्या गरेको आरोपमा चौकीदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा मगर छन् । महानगरीय अपराध..

पुरा पढ्नुहोस् »

विप्लव माओवादीको बन्दले पोखरा महानगरमा ३० गते हुने ८ कक्षाको परीक्षा स्थगित २८ फाल्गुन २०७५, मंगलवार १५:०१

पोखरा, फागुन २८ । सोमबारबाट सुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ । फागुन ३० गते निर्धा्रित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको हो । महानगरस्तरीय परिक्षा..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल हेरफेर गर्ने तयारी, ओली–प्रचण्डबीच छलफल २८ फाल्गुन २०७५, मंगलवार १४:३६

काठमाण्डौं, फागुन २८ । मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनगठन गर्नेबारे मंगलबार बिहान प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको बताएका छन्..

पुरा पढ्नुहोस् »