माछा मार्न लाग्दा बारुद पड्किएर बरालको मृत्यु २० चैत्र २०७५, बुधबार १८:३३
पोखरा, चैत २० । माछा मार्न प्रयोग गरेको विस्फोटक पदार्थ पड्किएर २० बर्षिय पारस बरालको मृत्यु भएको छ । बुधबार स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्बर ६ रिपमा रहेको आँधीखोलामा माछा मार्ने क्रममा विस्फोटक पदार्थ पड्किएर उनको मृत्यु भएको हो..
पुरा पढ्नुहोस् »