admin


चिर्पटले हानेर साथीको हत्या ! दुई आरोपी पक्राउ ३ बैशाख २०७६, मंगलवार ११:२८

सिन्धुपाल्चोक, बैशाख ३ । साथीको हत्यामा संलग्नको आरोपमा प्रहरीले मेलम्ची नगरपालिकाका दुई युवालाई पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–९ का नवराज थापाको २०७५ असोज २० गते भएको हत्या आरोपमा सोही ठाउँका ताहाबहादुर भण्डारी र विनोद गिरीलाई पक्राउ..

पुरा पढ्नुहोस् »

पोखराकी मिठू ओछ्यानमै मृत भेटिईन् ३ बैशाख २०७६, मंगलवार ११:१७

पोखरा, बैशाख ३ । पोखरामा एक महिला ओछ्यानमै मृत भेटिएकी छिन् । पोखरा महानगरपालिका १७ छोरेपाटनमा बस्ने ५८ बर्षकी मिठू विक मृत भेटिएकी हुन् । बेलुकी खाना खाएर सुतेकी उनी विहान अवेरसम्म पनि नउठेपछि हेर्न जाँदा मृत भेटिएकी हुन् । घटनाबारे प्रहरीले..

पुरा पढ्नुहोस् »

फेवातालमा कोलिफर्म भेटिएको रिपोर्टले बेगनासलाई चिन्ता ३ बैशाख २०७६, मंगलवार ०२:५६

पोखरा, बैशाख ३ । पोखरा फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको रिपोर्ट संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयले निकाल्यो । तालको बीचबाट पानी निकालेर ल्यावमा परीक्षण गर्दा फेवातालमा पूर्ण कोलिफर्म देखिएको थियो । यसको मतलव यहाँको पानी पिउन..

पुरा पढ्नुहोस् »

इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका श्रेष्ठको सांसदमा उम्मेदवारी ३ बैशाख २०७६, मंगलवार ०२:३९

एजेन्सी, बैशाख ३ । इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा संघीय चुनावको उम्मेद्वार बनेका छन् । उनको नाम सत्तारुढ लिबरल पार्टीले सिफारिस गरेको हो । सिड्नी बस्ने २६ वर्षका प्रमेज श्रेष्ठलाई न्यू साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा २२ बर्षिया यूवतीमाथी बलात्कार, ४ जना पक्राउ ३ बैशाख २०७६, मंगलवार ०२:०८

पोखरा, बैशाख ३ । २२ बर्षिया यूवतीलाई बलात्कार गरेको आरोपमा पोखराको लेकसाईडबाट ४ जना पक्राउ परेका छन् । धादिङकी ति यूवती पोखरामा बस्दै आएकी छिन् । सोमबार उनीमाथी लेकसाईडको होटलमा बलात्कार भएको हो । पोखराको लेकसाइडमा रहेको कर्मा क्लबमा गएकी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीले ‘बहिष्कार’ गरेपछि ……….. ३ बैशाख २०७६, मंगलवार ०१:४६

काठमाण्डौं, बैशाख ३ । नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्..

पुरा पढ्नुहोस् »

विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी २ बैशाख २०७६, सोमबार १६:४७

पोखरा, बैशाख २ । बतास अर्गनाईजेसनका सञ्चालक विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी दर्ता भएको छ । एकसाता अघि निवेदन दिएपनि सोमबार मात्रै दर्ता भएको बताईएको छ । पोखरा ६ का ब्यवसायी दालप्रसाद श्रेष्ठ (मनोज) ले बतास विरुद्ध ठगीको उजुरी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको क्षेत्रमा २ अर्वको भ्यु टावर बनाउने तयारी २ बैशाख २०७६, सोमबार १६:३६

काठमाण्डौं, बैशाख २ । प्रधानमन्त्री केपी ओलीको चुनाव क्षेत्रमा भ्यु टावर बनाउने तयारी भएको छ । टावर निर्माणको लागि डिजाइन सम्पन्न भई बोलपत्रको तयारी भइरहेको छ । ओली सरकारले दमकको भ्यु टावरलाई संघीय संसद भवन निर्माणजस्तै ‘महत्वपूर्ण..

पुरा पढ्नुहोस् »

बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु २ बैशाख २०७६, सोमबार १३:५३

रौतहत, बैशाख २ । गौर–चन्द्रनिगाहपुर सडकखण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो वृन्दावन नगरपालिका ६ हर्साह नजिकै ना ४ ख ६१११ नम्बरको बसले गौरबाट चन्द्रपुर तर्फ आउँदै गरेको ना ४६ प ९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

प्रेस काउन्सिलको लापरबाहीले पत्रकार गिरी पक्राउ, चौतर्फी दवावपछि रिहा २ बैशाख २०७६, सोमबार १३:३०

पोखरा, बैशाख २ । ठगीको समाचार लेख्दा साईवर क्राईमको उजुरीमा पक्राउ परेको पोखराका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) को निर्देशनमा कास्की प्रहरीले पक्राउ गरी काठमाण्डौं पठाएको थियो । गिरीलाई..

पुरा पढ्नुहोस् »