जङ्गलमा युवायुवतीको शव भेटियो २० बैशाख २०७६, शुक्रबार १६:२८
कैलाली, बैशाख २० । कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको खुलेको छ । उनीहरू..
पुरा पढ्नुहोस् »