गोरखा पत्रकार मञ्च गठन, संयोजकमा वन्त २९ बैशाख २०७६, आईतवार ०१:४१
काठमाण्डौं, बैशाख २९ । राजधानीमा रही सञ्चारकर्म गर्ने गोरखाका पत्रकारले ‘गोरखा पत्रकार मञ्च’ गठन गरेका छन् । विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका गोरखाली पत्रकारको आज यहाँ भएको भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो..
पुरा पढ्नुहोस् »