admin


मोटरसाइकल चोर्ने ‘नक्कली प्रहरी’ पक्राउ ६ मंसिर २०७६, शुक्रबार १२:२५

सुर्खेत, मंसिर ६ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी ६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षसँग विद्यार्थीको गुनासो : बारम्बार शिक्षक सरुवाको समस्याले अध्ययन अध्यापनमा समस्या ६ मंसिर २०७६, शुक्रबार ११:४६

  फेदिखोला, मंसिर ६ । गणित र विज्ञान विषयका शिक्षकहरु शैक्षिक सत्रको बिचबिचमा सरुवा भइराख्ने समस्याले अध्ययन अध्यापनमा समस्या आएको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । विद्यार्थी, अभिभावक र शिक्षकको समस्या सुन्न फेदीखोला..

पुरा पढ्नुहोस् »

सपना नेताको होइन जनताको पूरा हुनुपर्छ : उम्मेदवार धर्मराज ६ मंसिर २०७६, शुक्रबार ११:३६

  पोखरा, मंसिर ६ । चुनाव जित्ने उद्घोष गर्दै घरदैलोमा निस्किएको समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराजलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् । मतदाताको..

पुरा पढ्नुहोस् »

भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८० हजार निजी घरको पुनर्निर्माण सम्पन्न : पुनर्निर्माण प्राधिकरण ६ मंसिर २०७६, शुक्रबार ११:२३

  काठमाडौं, मंसिर ६ । भूकम्पबाट क्षतिग्रस्त बनेका मध्ये झण्डै पाँच लाख निजी घरको पुनर्निर्माण सम्पन्न गरिएको दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी..

पुरा पढ्नुहोस् »

विश्व शान्ति सूचीमा नेपालको प्रगति, ७६ औं स्थान प्राप्त ६ मंसिर २०७६, शुक्रबार ११:११

  काठमाडौं, मंसिर ६ । विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो । इन्ष्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले यस वर्ष १२ स्थान सुधार गरेर..

पुरा पढ्नुहोस् »

एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित ६ मंसिर २०७६, शुक्रबार १०:५४

  काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले..

पुरा पढ्नुहोस् »

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन, एउटै सचिवले हेर्छन चार वडाको काम ६ मंसिर २०७६, शुक्रबार १०:४८

  म्याग्दी, मंसिर ६ । म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा स्थानीय तहमा ४५..

पुरा पढ्नुहोस् »

सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा : कोइराला ६ मंसिर २०७६, शुक्रबार १०:३८

  पोखरा, मंसिर ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् । उनले केपी ओली सरकार संघीयता विरोध भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल पुनर्गठनप्रति निर्वाचन आयोगको ध्यानाकर्षण, आचारसंहिताको पालन गर्न सबैसँग आग्रह ६ मंसिर २०७६, शुक्रबार १०:२४

  काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले उपनिर्वाचनको मुखमा सरकारले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आयोग..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला ५ मंसिर २०७६, बिहीबार १३:०५

पोखरा, मंसिर  ६ । युनाईटेड क्ल्वको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको..

पुरा पढ्नुहोस् »