admin


पोखराबाट देउवाले भनेः ओलीकै सहमतिमा भारतले नयाँ नक्सा निकाल्यो ७ मंसिर २०७६, शनिबार १३:३०

पोखरा, मंसिर ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीकै सहमतिमा नेपाली भूभाग भारतको नयाँ नक्सामा..

पुरा पढ्नुहोस् »

सबै वडा महानगर जस्ता बनाउँछौंः विद्या ७ मंसिर २०७६, शनिबार १३:१३

पोखरा, मंसिर ७ । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासको सारथि बन्ने प्रतिबद्धता गरेकी छन् । पोखरा २० भलाममा शनिबार घरदैलो र कोणसभामा उनले गएको चुनावबाट नेकपा नेतृत्वका ३ तहकै सरकारले थालेका काम चाडै सक्न र नयाँ योजना..

पुरा पढ्नुहोस् »

स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’ ७ मंसिर २०७६, शनिबार १२:५६

पोखरा, मंसिर ७ । पोखराको गणेशटोल स्थित स्पोर्टस् क्यासलमा एक दिने ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ । क्यासलको आयोजनामा ८ देखी १४ वर्ष उमेर समुहका प्रशिक्षार्थीहरुको सहभागितामा आज (शनिबार) ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमार्फत ओली सरकारलाई सच्याउनुपर्छ : सभापति देउवा ७ मंसिर २०७६, शनिबार १२:४२

  पोखरा, मंसिर ७ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन् भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् । उनले केपी..

पुरा पढ्नुहोस् »

भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका परिवारको गुनासो :‘लामो समयसम्म संघर्ष गरेपनि मागको सुनुवाइ भएन’ ७ मंसिर २०७६, शनिबार ११:४४

  काठमाडौं, मंसिर ७ । भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका परिवारले आफ्ना समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । समाजवादी भूतपूर्व सैनिक तथा प्रहरी महासंघले शनिबार काठमाडौंमा गरेको अन्तरक्रियामा भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका..

पुरा पढ्नुहोस् »

निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया पोखरामा सम्पन्न ७ मंसिर २०७६, शनिबार ११:४०

  पोखरा, मंसिर ७ । कास्की क्षेत्र नं २ मा रिक्त रहेको पदपूर्तीका लागि आगामी (मंसिर) १४ गते हुने उपनिवार्चन लक्षित निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी..

पुरा पढ्नुहोस् »

मंसिर १० गतेभित्र हतियार बुझाउन गृहको आग्रह ७ मंसिर २०७६, शनिबार ११:३१

  काठमाडौं, मंसिर ७ । गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले शनिबार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई..

पुरा पढ्नुहोस् »

सुचना शक्तिशालि औजार : आयुक्त तिम्सिना ७ मंसिर २०७६, शनिबार १०:११

  चिप्लेढुङ्गा, मंसिर ७ । राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नागरीक सचेत भएर सुचना माग्ने संस्कार विकास हुन सके भ्रष्टचारा न्युनिकरण हुने बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले सदस्यहरु लागि आयोजना गरेको एक दिने..

पुरा पढ्नुहोस् »

बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न पुग्ने भक्तजनसँग शुल्क लिए कारवाही ७ मंसिर २०७६, शनिबार १०:०१

  काठमाडौं, मंसिर ७ । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने..

पुरा पढ्नुहोस् »

साग खेलकुदमा पुरुष र महिला क्रिकेटको खेल तालिका सार्वजनिक ७ मंसिर २०७६, शनिबार ०९:५५

  काठमाडौं, मंसिर ७ । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग आयोजकले शनिबार सार्वजनिक गरेको खेल..

पुरा पढ्नुहोस् »