पोखरा विमानस्थल कस्तो बन्दैछ ? (हेर्नुस् ओरिजिनल भिडियो)

पोखरा, भदौ ८ ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणाधीन छ । २०७३ बैशाख १ गते तत्कालीन र हालका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेपछि निर्माणको काम सुरु भएको थियो ।

करिब साढे २ बर्षपछि विमानस्थलको डिजाईन तयार भएको छ । आर्किटेक इन्जिनियरहरुले लामो मेहिनत पछि डिजाईन तयार गरेका हुन् ।
भिडियो हेर्नुस् –