पोखराको जीरोमा आगलागी !

पोखरा, साउन १८ ।
पोखराको जीरो स्थित इलेक्ट्रोनिक्स गोदाममा आगलागी भएको छ । विद्युत शर्ट भएर आगो लागेको बताईएको छ ।

आगलागीका कारण गोदाममा रहेका सामानहरु जलेर नष्ट भएका छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
थप विवरण आउन बाँकी ।