पोखरामा भीषण बर्षा (फोटोमा हेर्नुस्)

पोखरा, साउन ८ ।
पोखरामा भीषण पानी परिरहेको छ । यतिबेला पोखराका सडक जलमग्न छन् । सडकबाट बगेको पानीले गाडी तथा मोटरसाईकल गुडाउन समस्या भएको छ भने मान्छेलाई हिड्न कठिन भैरहेको छ ।पोखरामा पानी परेपछि सडकबाटै बग्ने भएकोले समस्या देखिएको हो ।