१३ औं सागमा नेपालकी सन्तोषी श्रेष्ठले रचिन इतिहास
By admin
१७ मंसिर २०७६, मंगलवार ०९:२२
काठमाडौं, मंसिर १७ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् ।
दशरथ रंगशालामा भएको खेलमा १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् ।
उनले निर्धा्रित दुरी ३५ मिनेट ७.९५ सेकेन्डमा पुरा गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्दी भारतकी पविता यादाले ३५ मिनेट ७.९४ सेकेन्ड लगाएकी थिइन् ।
साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।
(ईमेजखबरबाट साभार)
सम्बन्धित शीर्षकहरु
नेपालले आज युएईको सामना गर्दै ६ कार्तिक २०८०, सोमबार ०३:५७
नेपालले युएईको सामना गर्दै १ कार्तिक २०८०, बुधबार ०२:३४
टी–२० मा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक १० आश्विन २०८०, बुधबार ०२:३६
भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा १८ भाद्र २०८०, सोमबार ०३:२१
आइसिसी विश्वकप छनोट चरणबाटै बाहिरियो नेपाल ९ असार २०८०, शनिबार १३:४५
ड्रागन बोट रेस फेस्टिभल सकियो, सिचुवान पहिलो ९ असार २०८०, शनिबार १३:४०
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....