मनास्लु आरोहण गर्दा बेलायती नागरिकको निधन
By admin
१० आश्विन २०७४, मंगलवार ०१:४९

गोरखा असोज १० ।
मनास्लु हिमाल आरोहणमा गएका एक बेलायती नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ४७ वर्षीय फिलिप हार्बर छन् ।
आरोहणका क्रममा लेक लागेपछि उनलाई ४ नम्बर बेस क्याम्पबाट तल झारिएको थियो । ४ नम्बर बेस क्याम्पबाट झार्ने क्रममै उनको ज्यान गएको हो ।
उनी ‘हिमालयन गाइड कम्पनी’ मार्फत काठमाडौंबाट मनास्लु पुगेका थिए । उनीहरु आठ जनाको समुहमा थिए । अन्यले भने मनास्लु आरोहण गरिरहेका छन् । लेक लागेर हार्बरको निधन भएको कम्पनीका एमडी ईश्वरी पौडेलले पुष्टि गरेका छन् ।
सम्बन्धित शीर्षकहरु

पोखरामा भेटिए ३८७ गिद्ध ५ आश्विन २०८०, शुक्रबार ०२:१८

स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३

एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११

बालेन बाबू बने, सविनाले जन्माइन् छोरी १७ भाद्र २०८०, आईतवार ०२:४८

गण्डकी सरकारले ५ सय कृषि फार्मलाई दियो अनुदान ८ भाद्र २०८०, शुक्रबार १३:११

बाढीको गेग्रान खोतल्दा कागबेनीमा भेटियो डेढ करोड ३ भाद्र २०८०, आईतवार ११:३९
प्रमुख समाचार
सबैफेवाताल किनारको ५ सय संरचना ६ महिनाभित्र भत्काउन सर्वोच्चको आदेश

पोखरा, असोज १० । फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगर पालिका सहितको विपक्षीको नाममा परमादेश दिएको छ । सर्वोच्चले पूणपाठ सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले गरेको.....
मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने
पोखरा, असोज ६ । मुस्ताङको पर्यटन र कृषिको उत्थान गर्न जोमसोममा महोत्सव हुने भएको छ ।घरपझोङ गाउँपालिकाले ‘कृषि.....
पोखरामा भेटिए ३८७ गिद्ध
पोखरा, असोज ५ । पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय.....
स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी
पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर.....
एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप
पोखरा, असोज ५ । लामो समयदेखि विवादमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना.....