मणिपाल आन्दोलन लाठीचार्जबाट ३ कर्मचारी घाइते (फोटो फिचर)
By admin
१९ चैत्र २०७४, सोमबार ०६:१८
    पोखरा, चैत १९ ।
पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट ३ कर्मचारी घाइते भएका छन्। 
 
घाइते हुनेहरुमा राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर गुरुङ हुन्। उनिहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ। 
 
दर्जन भन्दा बढी कर्मचारीलाई पक्राउ गरिएको छ। यतिबेला मणिपाल शिक्षण अस्पताल तनाबग्रस्त बनेको छ।
सम्बन्धित शीर्षकहरु
				                                    
				                                    पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
				                                    
				                                    पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
				                                    
				                                    ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९
				                                    
				                                    पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८
				                                    
				                                    हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२
				                                    
				                                    यातायात पोखराका हाकिम सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर ६ पुष २०८०, शुक्रबार ००:५७
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
		पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....


