पोखरामा प्रहरीको गाडीले स्कुटर र कार ठोकेपछि तनाव (फोटो फिचर)
By admin
१३ माघ २०७४, शनिबार ०५:००

पोखरा, माघ १३ ।
पोखराको नागढुङ्गामा प्रहरीको गाडीले कार र स्कुटलाई ठक्कर दिएको छ । शुक्रबार दिउँसो गुडिरहेको कार र स्कुटलाइ ठक्कर दिएको हो ।
प्रहरीको बा १ झ ८०४४ नम्बरको गाडीले ग १ च ४२८९ नम्बरको कार र दुई वटा स्कुटलाई ठक्कर दिएको थियो । दुर्घटना पछि नागढुङ्गामा केही बेर तनाब भएको थियो ।
गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।
तस्बिरः फेसबुकबाट
सम्बन्धित शीर्षकहरु

फेवा जोगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण १७ असार २०८०, आईतवार ०५:४८

आज राष्ट्रिय धान दिवस, ठाउँठाउँमा महोत्सव १५ असार २०८०, शुक्रबार ०४:०३

कास्कीमा कुन पालिकाको बजेट कति ? १२ असार २०८०, मंगलवार १५:३२

पोखरा आगामी बजेट घट्यो, ७ अर्व १५ करोड १० असार २०८०, आईतवार १५:४२

पोखरामा एकैदिन दुई शक्ति राष्ट्र सम्मिलित कार्यक्रम ७ असार २०८०, बिहीबार ०३:०२

महागनरले नै मिचेको छ फेवातालको मापदण्ड, शिक्षा महाशाखा तालको किनारमा ५ असार २०८०, मंगलवार ०३:१३
प्रमुख समाचार
सबैभारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा

पोखरा, भदौ १८ । भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ। एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र.....
बालेन बाबू बने, सविनाले जन्माइन् छोरी
पोखरा, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले.....
पोखरा ट्रेडमलको निर्देशक बने सौगात
पोखरा, भदौ १० । पोखरा ट्रेडलमको बोर्ड अफ डाइरेक्टरमा युवा व्यवसायी सौगात थापा नियुक्त भएका छन् । अंशुभरा ग्रुपका.....
एमाले गण्डकीले २५ करोडको भवन बनाउने, प्रत्येक सदस्यसँग ५ सय उठाउने
पोखरा, भदौ ८ । नेकपा एमाले गण्डकीले २५ करोड रुपैयाँ खर्च गरेर कार्यालय बनाउने भएको छ । बिहीबार बसेको एमाले गण्डकी.....
गण्डकी सरकारले ५ सय कृषि फार्मलाई दियो अनुदान
पोखरा, भदौ ८ । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको.....