पोखरामा पानी आउने वित्तिकै चाईनापुल तरकारीले भरिन्छ (भिडियो हेर्नुस्)

पोखरा, साउन १३ ।
पोखराको पृथ्वीचोक नजिक चाइनापुलमा फोहोर र कुहिएका तरकारी र फलफूलको डंगुर लागेको छ । आकाशबाट बर्षा हुने वित्तिकै मण्डीबाट कुहिएका तरकारी र फलफूल नालिमा फाल्ने गर्छन् ब्यापारीहरु ।

त्यही फोहोर बसपार्क नजिक चाइनापुलको सडकभरी छरिन्छन् । पटक पटक यसबारे गुनासो पुगेपनि ब्यवस्थापन हुन सकेको छैन ।