पोखरामा पार्किङमा राखिएको ट्याक्सी चोरियो
By admin
१० आश्विन २०७६, शुक्रबार १३:४०

पोखरा, असोज १० ।
गएको सोमबार पोखरा १४ शिवमार्गमा पार्किङ गरिराखेको एउटा ट्याक्सी चोरी गर्ने पनि पक्राउ परेका छन् । ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी भएको थियो ।
उक्त ट्याक्सी पोखरा २६ विजयपुरमाथी टाइगरटपको डाँडामा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न २२ बर्षिका राजन राई, २१ बर्षका अजय परियार, २० बर्षका संजय परियार र १४ बर्षका एक बालक समेत पक्राउ परेका प्रबक्ता केसीले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु

पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४

पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६

कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा ६ पुष २०८०, शुक्रबार १३:४३

ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९

पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८

अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ टिप्पर प्रहरी नियन्त्रण ६ पुष २०८०, शुक्रबार ०१:०५
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक

पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....