कारको ठक्करबाट वृद्धको मृत्यु
By admin
७ फाल्गुन २०७५, मंगलवार ०२:३२
भतरपुर, फागुन ७ ।
कारको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । बा १५ च ४९२६ नम्बरको कारले भरतपुर महानगरपालिका–२३ कृष्ण चोकमा सोमबार साँझ साढे ७ बजे ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीय जितबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जगतपुरबाट नारायणगढतर्फ गइरहेको कारले पैदल यात्री वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने कार नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित शीर्षकहरु
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा ६ पुष २०८०, शुक्रबार १३:४३
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८
अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ टिप्पर प्रहरी नियन्त्रण ६ पुष २०८०, शुक्रबार ०१:०५
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....