UPDATE-मध्यान्न १२ बजेसम्मको कास्कीको नतिजा

पोखरा, मंसिर २३ ।
प्रारम्भीक मतपरिणामले कास्कीमा वाम गठबन्धन काँग्रेस भन्दा निकै अगाडी देखिएको छ । ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धले निकै राम्रो लिड गरेका छन् । प्रदेशसभाका केही क्षेत्रमा भने मतान्तर अलि कम छ । यद्यपी काँग्रेसको विजयी हुने सम्भावना भने निकै कम छ ।
प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा विन्दुकुमार थापा केही अगाडी देखिएका छन् । अरु सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार अगाडी छन् ।
मध्यान्न १२ बजेसम्मको अपडेट तल दिईएको छ ।

प्रतिनिधीसभा नतिजा

कास्की १ कास्की २ कास्की ३
यज्ञ ब थापा खगराज अधिकारी देवराज चालिसे रवीन्द्र अधिकारी शुक्रराज शर्मा जगत विक
९७९९ १५२७१ १०७७७ १५६४३ ११७८७ १५०९३

प्रदेशसभा नतिजा

कास्की १ क कास्की १ ख कास्की २ क कास्की २ ख कास्की ३ क कास्की ३ ख
नेका माके नेका एमाले नेका एमाले नेका माके नेका माके नेका एमाले
८०७६ ९९७० ८५९७ ११३६६ ५७३५ ११०२१ ९१२६ ८२६३ ४११९ ५३९७ ४०३५ ५२९२