समाज


भूकम्प मापन केन्द्रमै ’भूकम्प’ ४ आश्विन २०७५, बिहीबार ०२:३३

गोरखा, असोज ४ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भूकम्पले भतकाएका घर अन्य संरचना पुननिर्माण जसतो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ । ज्यादै न्युन जनशक्ति भएपछि केन्द्रको..

पुरा पढ्नुहोस् »

दैनिक दुई हत्या, तीन बलात्कार ४ आश्विन २०७५, बिहीबार ०२:२१

काठमाण्डौं, असोज ४ । २०७४/०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आव ०७३/७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । बर्ष ०७४.७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक तीनभन्दा धेरै..

पुरा पढ्नुहोस् »

झारफुकको बहानामा बालिकाको बलत्कार ३ आश्विन २०७५, बुधबार १२:१५

रौतहट, असोज ३ । प्रहरीले रौतहटमा एकजना १३ वर्षीय बालिकाको झारफुकको बहानामा बलत्कार भएको जनाएको छ । प्रहरीले बिरामी भएकी ती बालिकालाई माधवनारायण नगरपालिका–४ का ४२ वर्षीय सुरेश गिरीले जंगलमा लगेर बलत्कार गरेको जनाएको हो । गिरीले मंगलबार राति..

पुरा पढ्नुहोस् »

विवादितलाई छानीछानी सरकारको पदक ३ आश्विन २०७५, बुधबार ११:३९

काठमाण्डौं, असोज ३ । सरकारले संविधान दिवसको अवसरमा उत्कृष्ट कार्य गरेकाहरुलाई सम्मान गर्दै आएको छ । यसबर्ष पनि पदक पाउनेको नाम सार्वजनिक भैसकेको छ । सरकारले वुधबार सार्वजनिक गरेको पदक पाउनेहरुको सूचनीमा भरतपुर महानगरपालिकामा रेणु दाहाललाई..

पुरा पढ्नुहोस् »

डडेल्धुराको पोखरामा भेटियो युवकको शव ३ आश्विन २०७५, बुधबार ११:२९

डडेलधुरा, असोज ३ । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् । मंगलबार अमरगढी नगरपालिका वडानम्बर ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन् । अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरा नजिक रहेको..

पुरा पढ्नुहोस् »

म्याग्दीमा लखेट्दै लगेर १५ बर्षिया किशोरीको बलात्कार ३ आश्विन २०७५, बुधबार ०१:२७

म्याग्दी, असोज ३ । चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन ।..

पुरा पढ्नुहोस् »

वडाध्याक्षले कुटे पानी छोएको निहुँमा एक दलित युवा ! ३ आश्विन २०७५, बुधबार ०१:१७

सर्लाही, असोज ३ । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि..

पुरा पढ्नुहोस् »

पोखराका सांसद धम्काएर पैसा असुल्न खोज्नेलाई ५ बर्ष जेल ३ आश्विन २०७५, बुधबार ०१:०५

पोखरा, असोज ३ । प्रदेश सांसद बिन्दुकुमार थापा र प्रतिष्ठित व्यवसायी कालु गुरुङलाई धम्क्याएर करोडौं रकम असुल्न प्रयास गर्ने ४ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको छ । गएको माघमा पक्राउ परेका ४ मध्ये २ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ..

पुरा पढ्नुहोस् »

मामाकै सहयोगमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार (घटना विवरण सहित) २ आश्विन २०७५, मंगलवार १५:०४

काठमाण्डौं, असोज २ । नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल गर्ने २१ बर्षिया किशोरी सोमबार अपराह्न ४ बजेदेखि बेपत्ता भईन् । छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी आमा त्यतिबेला झसंग भइन, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन्..

पुरा पढ्नुहोस् »

पोखरामा कपाल काटे सय, दाह्री काटे ८० रुपैयाँ २ आश्विन २०७५, मंगलवार १४:०१

पोखरा, असोज २ । कास्कीमा रहेका हेयर शैलुनबाट दिने सेवा शुल्कमा बृद्धि भएको छ । नेपाल नाई संघ कास्कीको मंगलबार बसेको बैठकले नयाँ दर लागू गर्ने निर्णय पठाएको हो । योसँगै अव कपाल काटेको १ सय रुपैयाँ बुझाउनुपर्ने छ । नाई संघले जारी गरेको मूल्य..

पुरा पढ्नुहोस् »