राजनीति


कास्की उपचुनावः विवेकशीलकी शर्मालाई गुलावको फूल, दमैलाई डोजर २६ कार्तिक २०७६, मंगलवार ०३:४५

पोखरा, कार्तिक २६ । चुनाव चिन्ह विनै प्रचार गरिरहेका स्वतन्त्र सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको छ । २५ जनाले उम्मेदवारी दिएकामा ३ जनाको समानुपातिकको बन्द सूचीमा नाम भएपछि उम्मेदवारी खारेज भएको थियो भने एकजनाले..

पुरा पढ्नुहोस् »

निष्ठावान उम्मेदवार छानेकोमा मतदातामा खुशी २५ कार्तिक २०७६, सोमबार १३:४२

  पोखरा, कार्तिक २५ । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ । कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान..

पुरा पढ्नुहोस् »

समृद्ध देशका लागि उद्यमशिल युवा–उम्मेदवार भट्टराई  २५ कार्तिक २०७६, सोमबार १२:५९

  पोखरा, कार्तिक २५ । यही मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशिल युवा बनाउनु पर्ने..

पुरा पढ्नुहोस् »

यूवाहरुले गुरुको गुन तिर्ने दिन आएको छ : यूवा नेता थापा २५ कार्तिक २०७६, सोमबार ११:५५

  पोखरा, कार्तिक २५ । नेपाली कंग्रेसका युवा नेता तथा संविधानसभा सदस्य राजु थापाले कांगे्रसको तर्फबाट उम्मेदवार बन्नुभएका खेमराज पौडेलले विपिकै पालामा पञ्चायत ढाल्नका लागि महत्वपूर्ण योगदान दिएको हुँदा नै आफ्नो पुस्ताले संविधानसभा सदस्य..

पुरा पढ्नुहोस् »

लोकतन्त्र, मानव अधिकारका लागि काँग्रेसको जित आवश्यक छ : युनियन अध्यक्ष सिग्देल २५ कार्तिक २०७६, सोमबार ११:३५

  पोखरा, कार्तिक २५ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले लोकतन्त्र, मानव अधिकार र विधिको शासनका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको अन्तक्रिया..

पुरा पढ्नुहोस् »

कालापानीबारे कूटनीतिक पहल, भारतीय विदेश सचिवलाई भेटे राजदूत आचार्यले २५ कार्तिक २०७६, सोमबार ११:२९

  काठमाडौं, कार्तिक २५ । कालापानी सीमा विवादबारे नेपालले भारतीय अधिकारीहरुसँग भेटेर कूटनीतिक पहल थालेको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग यसबारेमा छलफल थालेको हो । भारतले उसको नयाँ नक्शामा राखेको नेपाली भूमिबारे..

पुरा पढ्नुहोस् »

कांग्रेसका सबै संगठन चुनावमा होमियो २५ कार्तिक २०७६, सोमबार ११:११

  पोखरा, कार्तिक २५ । नेपाली कांग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी..

पुरा पढ्नुहोस् »

गणेशमान सिंहको शालिकमा नेकपा उम्मेदवार विद्याले लगाईन् माला २५ कार्तिक २०७६, सोमबार ०३:५२

पोखरा, कार्तिक २५ । चुनावी प्रचारमा रहेकी नेकपा उम्मेदवार विद्या भट्टराईले लौह पुरुष तथा काँग्रेस नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेर घरदैलो थालेकी छिन् । सोमबार पोखरा ४ गणेशटोलमा रहेको गणेशमान सिंहको शालिकमा भट्टराईले माल्यार्पण..

पुरा पढ्नुहोस् »

कास्की २ उपचुनावः २१ जना चुनावी रिङमा २५ कार्तिक २०७६, सोमबार ०२:३४

पोखरा, कार्तिक २५ । कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उपनिर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएका छन् । स्याङजा गल्याङका स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले निर्वाचनमा उम्मेदवारीबाट नाम फिर्ता लिएका हुन् । उनले नाम फिर्ता..

पुरा पढ्नुहोस् »

उपसभामुखलाई राजीनामा गराएर मन्त्री बनाउने तयारी २५ कार्तिक २०७६, सोमबार ०२:२४

काठमाण्डौं, कार्तिक २५ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल..

पुरा पढ्नुहोस् »