प्रमुख समाचार


पोखराका वीरेनले ससुरालीमै गएर श्रीमतिलाई एसिड हाने, ४ जना पक्राउ १९ पुष २०७५, बिहीबार ०६:४६

पोखरा, पुस १९ । चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै पुगेर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन..

पुरा पढ्नुहोस् »

अब काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध १९ पुष २०७५, बिहीबार ०२:२९

काठमाण्डौं, पुस १९ । काठमाण्डौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । आजको..

पुरा पढ्नुहोस् »

पेट्रोल डिजेलको मूल्य घट्यो १९ पुष २०७५, बिहीबार ०२:२३

काठमाण्डौं, पुस १९ । नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मूल्य फेरी घटाएको छ । पुष १८ गते राती १२ बजेदेखि लागू हुनेगरी निगमल पेट्रोले, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयँका दरले मूल्य घटाएको छ । पेट्रोलको मुल्य प्रति लिटर १०८, डिजेल र मट्टितेल..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलि भन्छन्–वाइडबडी प्रकरणमा रौँ चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस् १९ पुष २०७५, बिहीबार ०२:१७

काठमाण्डौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र..

पुरा पढ्नुहोस् »

एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा १९ पुष २०७५, बिहीबार ०२:१०

बारा, पुस १९ । एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै..

पुरा पढ्नुहोस् »

नेविसंघ मुस्ताङमा शेरचन, सर्वसम्मत कार्यसमिति चयन १८ पुष २०७५, बुधबार १४:४९

मुस्ताङ, पुस १८ । नेपाल विद्यार्थी संघ मुस्ताङको सभापतिमा असिम शेरचन चयन भएका छन् । बुधबार भएको १२ औं अधिवेशनले शेरचनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापति रुपिका थकाली, महासचिव अनिल परियार, सचिव सुनिल परियार,..

पुरा पढ्नुहोस् »

पोखरामा आगलागी, ३ जना घाईते १८ पुष २०७५, बुधबार १३:३६

पोखरा, पुस १८ । पोखरा महानगरपालिका ३१ बेगनासमा आगलागि हुदाँ तीन जना घाइते भएका छन् । रामेछाप ढोरमा ५ घर भई हाल बेगनास स्थित महेश सुबेदीको घरमा डेरा गरी बस्ने ४७ बर्षिय सिता परियारले कोठामा बाली राखेको टुकी बत्ती अचानक लड्न गई आगो सल्किदा कोठामा..

पुरा पढ्नुहोस् »

वाइडबडी प्रकरणमा मुछिएका पूर्वमन्त्री भन्छन्–प्रधानमन्त्री पनि तानिन्छन् १८ पुष २०७५, बुधबार १३:२४

काठमाण्डौं, पुस १८ । संसदको सार्वजनिक लेखा समिति अन्तगर्तको उपसमितिले वाइडबडी खरिदका क्रममा भएको अनियमिततामा बहालवाला पर्यटन मन्त्रीसहित दुई जना पूर्वपर्यटनमन्त्री संलग्न रहेको प्रतिवेदन सार्वजनिक गर्यो । यो प्रकरणमा मुछिएका बहालवाला..

पुरा पढ्नुहोस् »

पर्यटन मन्त्री अधिकारी नैतिक संकटमा, देलान् त राजीनामा ? १८ पुष २०७५, बुधबार १३:१२

काठमाण्डौं, पुस १८ । मङ्गलबार जब सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिँदै दुईवटा वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटालामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको नाम..

पुरा पढ्नुहोस् »

किन कारबाही सिफारिसमा परे पर्यटनमन्त्री अधिकारी ? १८ पुष २०७५, बुधबार ०९:४२

काठमाण्डौं, पुस १८ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनी मात्र होइन, पूर्व पर्यटनमन्त्रीद्वय जितेन्द्र नारायण देव र जीवनबहादुर शाही..

पुरा पढ्नुहोस् »