पोखरामा नेविसंघले सरकारी गाडी जलायो १९ माघ २०७५, शनिबार ०४:५७
पोखरा, माघ १९ । पोखराको मासबारमा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो । गाडी पोखरा महानगरको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी..
पुरा पढ्नुहोस् »