प्रमुख समाचार


पोखराको भद्रकाली स्कुलमा ५ कक्षा पढ्ने विद्यार्थीबीच कुटाकुट, एकजनाको मृत्यु २६ माघ २०७५, शनिबार ०४:४६

पोखरा, माघ २६ । कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा पोखरामा एक जना विद्यार्थीको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । दुवै..

पुरा पढ्नुहोस् »

एक करोडसम्मका योजनामा डोजर चलाउन नपाईने २६ माघ २०७५, शनिबार ०३:३९

काठमाण्डौं, माघ २६ । एक करोड रुपैयाँसम्मका सरकारी योजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग गर्न रोकेको हो । यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार..

पुरा पढ्नुहोस् »

नेकपामा चर्किदै दुई अध्यक्षबीचको जुहारी २६ माघ २०७५, शनिबार ०३:३१

काठमाण्डौं, माघ २६ । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला..

पुरा पढ्नुहोस् »

पोखरा र आसपासमा हिमपात, ५ फिटसम्म हिउँ जम्यो २६ माघ २०७५, शनिबार ०३:२१

पोखरा, माघ २६ । आसपासका क्षेत्रमा व्यपाक मात्रामा हिउ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले र अष्टेलियन क्याम्पमा बाक्लो रुपमा हिउँ परेको छ । पञ्चासेमा करिब ५ फिट र अष्टेलियन क्याम्पमा करिब १ फिट..

पुरा पढ्नुहोस् »

मोटरसाईकल सिक्ने क्रममा भिरबाट खसेर २४ वर्षीय मिलनको ज्यान गयो २५ माघ २०७५, शुक्रबार १५:४५

धनकुटा, माघ २५ । मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा धनकुटामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय मिलन कार्की रहेका छन् । धनकुटाको चौविसे गाउँपालिका–८ का कार्कीको मोटरसाईकल सिक्ने क्रममा भीरबाट खसेर मृत्यु भएको बताइएको छ..

पुरा पढ्नुहोस् »

थुनामा रहेका नेविसंघका तीनजना ७ दिनपछि साधारण तारेखमा रिहा, आन्दोलनका कार्यक्रम फिर्ता २५ माघ २०७५, शुक्रबार १३:१६

पोखरा, माघ २६ । नेपाल विद्यार्थी संघ कास्कीका थुनामा रहेका तीन नेताहरु थुनामुक्त भएका छन् । उनीहरुलाई शुक्रबार साधारण तारेखमा थुनामुक्त गरिएको हो । शुक्रबार न्यायधिश काजीबहादुर राईको एकल इजलासले विना धरौटी साधारण तारिखमा छोड्न फैसला गरेको..

पुरा पढ्नुहोस् »

आज र भोली बर्षासँगै भारी हिमपात हुने २४ माघ २०७५, बिहीबार ०१:५७

पोखरा, माघ २४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको अनुमान लागएको छ । महाशालाले बुधबार उच्च पहाड क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना..

पुरा पढ्नुहोस् »

एउटा हृदयविदारक घटना–‘मेरो बाबालाई किन आगो लगाउने ?’ २४ माघ २०७५, बिहीबार ०१:४७

डोटी, माघ २४ । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार भएको निधनले गाउँभरि रुवाबासी चल्यो । तर उनका अञ्जान छोरा अनिश जोरालाई के हुँदै छ भन्ने कुराको कुनै जानकारी थिएन । घरबाट शव यात्रा शुरू भयो, बुबाको शवलाई..

पुरा पढ्नुहोस् »

श्री एयरलाइन्सले पोखरा–काठमाण्डौं जहाज उडाउने २४ माघ २०७५, बिहीबार ०१:३८

पोखरा, माघ २४ । काठमाडौंबाट ६ वटा ठाउँमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरमा उडान गर्ने भएको छ । श्री एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजबाट काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने तयारी थालेको हो । नेपाल नागरिक..

पुरा पढ्नुहोस् »

तनहूँको बन्दीपुरमा जीप पल्टिँदा २ जनाको मृत्यु २३ माघ २०७५, बुधबार १६:३४

पोखरा, माघ २३ । तनहूँको बन्दीपुरमा बस दुर्घटना भएको छ । बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिकाको जालभञ्ज्याङ तर्फ जाँदै गरेको ग २ च ३२७० नम्बरको जीप पल्टिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा भएको दुर्घटनामा बन्दीपुर गाउँपालिका ५ की..

पुरा पढ्नुहोस् »