प्रमुख समाचार


नेकपाका ५ जिल्ला अध्यक्ष र सचिव फेरिने (कुन जिल्ला हेर्नुस्) ६ श्रावण २०७६, सोमबार १५:२६

काठमाण्डौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टीको पाँच जिल्लाका अध्यक्ष र सचिव परिवर्तन गर्ने भएको छ । आइतबार भएको केन्द्रीय सचिवालयको बैठकले दुई अध्यक्ष र तीन सचिवलाई जिल्ला इन्चार्ज बनाएपछि सो स्थान नयाँ नेता छनौट गर्ने भएको हो । यसरी परिवर्तन..

पुरा पढ्नुहोस् »

हङकङको आईडीमा विवाद भएपछि आफन्तको हत्या, घान्द्रुकका कुमार २० बर्षपछि पक्राउ ६ श्रावण २०७६, सोमबार १५:१४

पोखरा, साउन ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ (साविकको घान्दु्रक गविस) घान्द्रुकमा भएको हत्याका दोषीलाई कास्की प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । हङकङ आइडीको विषयमा विवाद हुँदा मनप्रसाद गुरुङलाई हतियार प्रहार गरी हत्या गरेका आरोप लगेका..

पुरा पढ्नुहोस् »

यतीले पोखराबाट भैरहवा र भरतपुरमा जहाज उडाउने ६ श्रावण २०७६, सोमबार १४:५१

पोखरा, साउन ६ । यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ देखि भरतपुर उडान गर्न लागिएको कम्पनीले जनाएको छ । भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्सका सिनियर प्रबन्धक..

पुरा पढ्नुहोस् »

टान नेतृत्वमा कामी रेञ्जीको उम्मेदवारी (अन्तरबार्ता) ६ श्रावण २०७६, सोमबार ०४:५९

काठमाण्डौं, साउन ६ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदैँ गर्दा अन्तरपार्टी नेतृत्वको चर्चा पनि बढ्दै गएको छ । भदौ २० गते हुने निर्वाचनमा उपेन्द्र यादब, बाबुराम भट्टराई नेतृत्वको समाजबादी पार्टी नेपालका तर्फबाट..

पुरा पढ्नुहोस् »

पोखरीमा डुबेर तीन युवतीको मृत्यु ६ श्रावण २०७६, सोमबार ०३:४७

दाङ, साउन ६ । दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब..

पुरा पढ्नुहोस् »

रअ प्रमुख नेपालमा ६ श्रावण २०७६, सोमबार ०३:४२

काठमाण्डौं, साउन ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको..

पुरा पढ्नुहोस् »

चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख ६ श्रावण २०७६, सोमबार ०३:३७

काठमाण्डौं, साउन ६ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना,..

पुरा पढ्नुहोस् »

फोनबाट गाली गर्नुभयो ? १ वर्ष जेल, १५ लाखसम्म जरिवाना होला ६ श्रावण २०७६, सोमबार ०३:३१

काठमाण्डौं, साउन ६ । सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा भ्रष्टाचार बढ्दै, इन्जिनियर धमाधम पक्राउ ६ श्रावण २०७६, सोमबार ०३:२७

काठमाण्डौं, साउन ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका..

पुरा पढ्नुहोस् »

आमाकै संलग्नतामा १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार ६ श्रावण २०७६, सोमबार ०३:२१

धनुषा, साउन ६ । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ..

पुरा पढ्नुहोस् »