प्रमुख समाचार


संविधान कार्यान्वयनमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री ३ आश्विन २०७६, शुक्रबार १०:१३

  काठमाडौं, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन..

पुरा पढ्नुहोस् »

पोखरा ट्रेडमलको दशैँ तिहार उपहार योजना सार्वजनिक २ आश्विन २०७६, बिहीबार १५:०८

पोखरा, असोज २ । पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेडमलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ । ट्रेडमल  व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा यामाहाको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङद्धारा संविधान दिवसको शुभकामना २ आश्विन २०७६, बिहीबार १३:५७

पोखरा, असोज २ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका छन् । संविधान दिवसको अवसरमा विहिबार..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई गुनासो ‐ डेंगु टोली पानी मात्र पोखेर गयो १ आश्विन २०७६, बुधबार १४:३७

पोखरा, असोज १ । डेंगु रोगको संक्रमण अहिले भयवह रुपमा फैलिदो छ । रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि पहल गरिरहेको बताएको छ । गण्डकी प्रदेशमा करिब १५ सयको हराहारीमा संक्रमित भएको अनुमान छ, यो क्रम बढ्दो छ । यसरी डेंगु रोग..

पुरा पढ्नुहोस् »

कास्की २ को जागरण अभियान निर्वाचन केन्द्रित १ आश्विन २०७६, बुधबार १४:३०

पोखरा, असोज १ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आज..

पुरा पढ्नुहोस् »

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ १ आश्विन २०७६, बुधबार १०:४१

  भरतपुर, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस..

पुरा पढ्नुहोस् »

पत्रकार भरत कोइरालालाई पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कार ३१ भाद्र २०७६, मंगलवार १३:५७

पोखरा, ३१ असोज । पोखरा उद्योग वाणिज्य संघले युवा पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ(पिसिसीआई) आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित गर्ने भएको छ ।संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग..

पुरा पढ्नुहोस् »

यसवर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक कोइरालालाई ३१ भाद्र २०७६, मंगलवार १०:०६

  काठमाडौं, भदौं ३१ । दोस्रो जनआन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिंदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यसवर्ष पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको..

पुरा पढ्नुहोस् »

कास्कीमा काँग्रेसको जागरण अभियान तीब्र ३० भाद्र २०७६, सोमबार ११:५२

  पोखरा, ३० भदौ । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीमा दोस्रो चरणका कार्यक्रम तीव्र पारिएको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्रका प्रत्यक वडामा कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी..

पुरा पढ्नुहोस् »

नियम निलम्बनको प्रस्ताव स्वीकृत ३० भाद्र २०७६, सोमबार १०:२६

  काठमाडौं, भदौ ३० । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली,..

पुरा पढ्नुहोस् »