Breaking News


पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवे पूरा, जहाज ल्याण्ड गर्न सकिने ४ बैशाख २०७६, बुधबार १५:२३

पोखरा, बैशाख ४ । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको रनवे निर्माण पूरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम पूरा भएको छ । अहिले..

पुरा पढ्नुहोस् »

बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठ ५ लाख धरौटीमा रिहा ४ बैशाख २०७६, बुधबार १४:४६

पोखरा, बैशाख ४ । बलात्कार आरोपमा पक्राउ परेका पोखराका सुन्दरकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । उनलाई कास्की जिल्ला अदालतले बुधबार ५ लाख धरौटीमा रिहा गरेको हो । १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठलाई कास्की प्रहरीले चैत्र १८..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्टरको ठक्करले एक महिला गम्भीर घाईते ३ बैशाख २०७६, मंगलवार १५:३१

पोखरा, बैशाख ३ । पोखरामा ट्याक्टरको ठक्करले एक महिला गम्भीर घाईते भएकी छिन् । मंगलबार साँझ पोखराको चाउथेमा ग १ त ३१५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय ५० बर्षिया रमा खड्का घाईते भएकी हुन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार..

पुरा पढ्नुहोस् »

रेलमार्गलाई लक्षित गरि नेपालमै पहिलो पटक पोखरामा सुरुङमार्गको पढाई हुने ३ बैशाख २०७६, मंगलवार १३:२३

पोखरा, बैशाख ३ । पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसले नेपालमै पहिलो पटक टनेल (सुरुङ) को कोर्समा पढाई सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा नेपालमै पहिलो पटक क्याम्पसले स्नातकोत्तर तहमा टनेल एण्ड..

पुरा पढ्नुहोस् »

पत्रकार गिरीको रिहाई माग्दै देशभरका पत्रकार आन्दोलित, यस्तो छ कार्यक्रम ३ बैशाख २०७६, मंगलवार १२:०४

पोखरा, बैशाख ३ । पोखराका पत्रकार अर्जुन गिरीलाई साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाहीको तयारी गरिएको विरुद्ध पोखराका पत्रकारहरुले कास्की प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन् । पत्रकार महासंघ कास्कीको अगुवाईमा उनीहरुले २० मिनेट धर्ना..

पुरा पढ्नुहोस् »

फेवातालमा कोलिफर्म भेटिएको रिपोर्टले बेगनासलाई चिन्ता ३ बैशाख २०७६, मंगलवार ०२:५६

पोखरा, बैशाख ३ । पोखरा फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको रिपोर्ट संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयले निकाल्यो । तालको बीचबाट पानी निकालेर ल्यावमा परीक्षण गर्दा फेवातालमा पूर्ण कोलिफर्म देखिएको थियो । यसको मतलव यहाँको पानी पिउन..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा २२ बर्षिया यूवतीमाथी बलात्कार, ४ जना पक्राउ ३ बैशाख २०७६, मंगलवार ०२:०८

पोखरा, बैशाख ३ । २२ बर्षिया यूवतीलाई बलात्कार गरेको आरोपमा पोखराको लेकसाईडबाट ४ जना पक्राउ परेका छन् । धादिङकी ति यूवती पोखरामा बस्दै आएकी छिन् । सोमबार उनीमाथी लेकसाईडको होटलमा बलात्कार भएको हो । पोखराको लेकसाइडमा रहेको कर्मा क्लबमा गएकी..

पुरा पढ्नुहोस् »

विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी २ बैशाख २०७६, सोमबार १६:४७

पोखरा, बैशाख २ । बतास अर्गनाईजेसनका सञ्चालक विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी दर्ता भएको छ । एकसाता अघि निवेदन दिएपनि सोमबार मात्रै दर्ता भएको बताईएको छ । पोखरा ६ का ब्यवसायी दालप्रसाद श्रेष्ठ (मनोज) ले बतास विरुद्ध ठगीको उजुरी..

पुरा पढ्नुहोस् »

प्रेस काउन्सिलको लापरबाहीले पत्रकार गिरी पक्राउ, चौतर्फी दवावपछि रिहा २ बैशाख २०७६, सोमबार १३:३०

पोखरा, बैशाख २ । ठगीको समाचार लेख्दा साईवर क्राईमको उजुरीमा पक्राउ परेको पोखराका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) को निर्देशनमा कास्की प्रहरीले पक्राउ गरी काठमाण्डौं पठाएको थियो । गिरीलाई..

पुरा पढ्नुहोस् »

पोखराका पत्रकार अर्जुन गिरी पक्राउ २ बैशाख २०७६, सोमबार ०८:४४

पोखरा, बैशाख २ । पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् । ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । केहीदिनअघि ब्यवसायी विपेन्द्रराज बतासले ठगी..

पुरा पढ्नुहोस् »