विप्लव समूहका सबै नेता भूमिगत २९ फाल्गुन २०७५, बुधबार ०२:०४
काठमाण्डौं, फागुन २९ । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को..
पुरा पढ्नुहोस् »