राजनीति


नयाँ पार्टीमा बाबुराम र उपेन्द्रमध्ये को ठूलो ? (यस्तो छ बरियता) २१ बैशाख २०७६, शनिबार ०९:०१

काठमाण्डौं, बैशाख २१ । भर्खरैमात्र एकता गर्ने निर्णय गरेका नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरमको झण्डै समानान्तर झैँ लाग्ने दुई केन्द्रीय निकाय गठन गर्ने भएका छन् । नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष..

पुरा पढ्नुहोस् »

नयाँ शक्ति र संघीय फोरम एकता पर्सी, नाम–समाजवादी पार्टी नेपाल २१ बैशाख २०७६, शनिबार ०८:४९

काठमाण्डौं, बैशाख २१ । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । अहिले संघीय समाजवादी..

पुरा पढ्नुहोस् »

बालुवाटार जग्गा प्रकरण–‘विष्णु पौडेलको जग्गा सरकारले लिन्छ’ २० बैशाख २०७६, शुक्रबार ०२:०८

काठमाण्डौं, बैशाख २० । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्ति नाममा दर्ता भएको बालुवाटारस्थित..

पुरा पढ्नुहोस् »

नेकपामा देशैभरी असन्तुष्टी, ३ सचिवले बहिष्कार गरेर सपथ १६ बैशाख २०७६, सोमबार ०१:२५

धनगढी, बैशाख १६ । पद बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले सपथ अस्वीकार गरेका छन् । सुदूरप्रदेश प्रदेश कार्यालय धनगढीमा आइतबार भएको सपथ कार्यक्रममा डडेलधुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव..

पुरा पढ्नुहोस् »

कास्कीमा उम्मेदवारीबारे रवीन्द्रपत्नी विद्या भन्छिन्–‘पार्टीले गरेको निर्णयमा हिड्छु’ १५ बैशाख २०७६, आईतवार १४:३७

पोखरा, बैशाख १५ । फागुन १५ गते ताप्लेजुङमा भएको प्लेन दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । त्यसपछि कास्कीको क्षेत्र नम्बर २ अहिले खाली छ । अधिकारीको निधनपछि यो क्षेत्रमा उनकै धर्मपत्नी विद्या भट्टराईलाई उत्तराधिकारीको..

पुरा पढ्नुहोस् »

विष्णु पौडेललाई कारबाहीकाे माग गर्दै तरुण दलले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र १५ बैशाख २०७६, आईतवार १२:१४

पोखरा, बैशाख १५ । बालुवाटार जग्गा काण्डमा नेकपा महासचिव विष्णु पौडेललाई कारबाहीको माग गर्दै नेपाल तरुण दल कास्कीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । भूमाफियासँग मिलेर सरकारको संरक्षणमा बालुवाटार जग्गा हिनामिना गरिएको आरोप लगाउँदै..

पुरा पढ्नुहोस् »

राणाको दरबारको मार्बल उप्काएर शहीद गेट ल्याइयो १५ बैशाख २०७६, आईतवार ०२:१४

काठमाण्डौं, बैशाख १५ । शहीद गेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार गरिएको सुरु नक्सामा शहीद गेटमा मार्बलबारे उल्लेख नै थिएन । निर्माण गर्दै जाँदा इन्जिनियरहरूले “फिनिसिङ..

पुरा पढ्नुहोस् »

विष्णु पौडेलले किनेको जग्गा वैधानिक छ, जफत हुँदैन–मन्त्री अर्याल १४ बैशाख २०७६, शनिबार १०:२५

काठमाण्डौं, बैशाख १४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले किनेको जग्गा वैधानिक भएको बताएकी छन् । शनिबार रिपोर्टर्स क्लवको साक्षात्कारमा बोल्दै..

पुरा पढ्नुहोस् »

नेकपाको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन १० बैशाख २०७६, मंगलवार ०२:२८

काठमाण्डौं, बैशाख १० । नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्ष्भित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्ष्भित्र महाधिवेशन गर्ने घोषणा..

पुरा पढ्नुहोस् »

नेकपा गोरखाको अध्यक्षमा थापा र सचिवमा गुरुङ ८ बैशाख २०७६, आईतवार १७:०४

पोखरा, बैशाख ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा जिल्लाको नेतृत्व टुङ्गो लागेको छ । जिल्लाको अध्यक्षमा लेखबहादुर थापा र सचिबमा प्रेम गुरुङको नाम टुंगो लागेको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा..

पुरा पढ्नुहोस् »