राजनीति


विप्लव समूहले गर्यो सैनिक जवानको अपहरण, किन राखियो गुपचुप ? १२ जेष्ठ २०७६, आईतवार ०१:४०

काठमाण्डौं, जेठ १२ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ । रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २..

पुरा पढ्नुहोस् »

हत्याको बदला लिने विप्लवको चेतावनी, १३ गते नेपाल बन्द ९ जेष्ठ २०७६, बिहीबार १६:५३

काठमाण्डौं, जेठ ९ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा सरकारले हत्या गरेको बताएको छ । महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै भनेको छ–‘सरकारले भिडन्तको..

पुरा पढ्नुहोस् »

जेठ ६ गते विप्लवको बन्द घोषणा ४ जेष्ठ २०७६, शनिबार १२:०३

धादिङ, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टीले आगामी जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै बन्द घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ..

पुरा पढ्नुहोस् »

बाबुराम भन्छन्–हिजो जडौरी लुगा लाएर हिड्नेहरु महाराज बने ३ जेष्ठ २०७६, शुक्रबार १३:३१

पोखरा, जेठ ३ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सरकारको आयू लामो नभएको बताएका छन् । सरकारले देशको हित हुने पक्षमा कुनैपनि काम नगरेकोले कम्युनिष्ट सरकार छिटै ढल्ने उनको टिप्पणी छ । ‘जनताले जुन प्रकारको..

पुरा पढ्नुहोस् »

सञ्चारमन्त्री भन्छन्–‘अमेरिकामा त पत्रकारलाई मृत्युदण्ड पनि दिईन्छ, १ करोड जरिवाना लाग्छ’ ३१ बैशाख २०७६, मंगलवार १३:५५

चितवन, बैशाख ३१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेको छ ।मन्त्री बास्कोटाले भने कोही मानिस..

पुरा पढ्नुहोस् »

बाबुरामको तराई–मधेश मोह, समाजवादी पार्टी र राजपाबीच पनि एकीकरणको तयारी ३० बैशाख २०७६, सोमबार ०२:२९

काठमाण्डौं, बैशाख ३० । नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पुनः वार्ता शुरु भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपालले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरी राजपा नेपालसँग वार्ताको..

पुरा पढ्नुहोस् »

शीर्ष नेताको हत्या योजना हल्ला मात्रै हो–विप्लव ३० बैशाख २०७६, सोमबार ०२:२०

काठमाण्डौं, बैशाख ३० । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको..

पुरा पढ्नुहोस् »

बाबुराम सरकारमा जाने कि उपेन्द्रले सरकार छोड्ने ? २३ बैशाख २०७६, सोमबार ११:४६

काठमाण्डौं, बैशाख २३ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकीकरणले अहिले एउटा बहस सिर्जना गरेको छ–अव डा. बाबुराम भट्टराई सरकारमा जाने कि उपेन्द्र यादवले सरकार छोड्ने । सरकारको समर्थन सहित मन्त्रालयकै जिम्मेवारीमा रहेको संघीय फोरम र..

पुरा पढ्नुहोस् »

प्रचण्ड भन्छन्–‘फेरि जंगल जान सक्छु’ २३ बैशाख २०७६, सोमबार ०२:३३

काठमाण्डौं, बैशाख २३ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन् । आइतबार काल माक्र्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘समृद्धि र..

पुरा पढ्नुहोस् »

चालक र सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष २२ बैशाख २०७६, आईतवार ०२:४३

काठमाण्डौं, बैशाख २२ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा..

पुरा पढ्नुहोस् »