सभामुख महराले राजीनामा दिने संकेत, शीर्ष नेतासँग परामर्श गर्दै १४ आश्विन २०७६, मंगलवार ०५:२६
पोखरा, असोज १४ । जवरजस्ती करणीको घटनामा आरोपित भएपछि संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपाकै शीर्ष नेताले सुझाएका छन् । महराले राजीनामा दिने वा महाअभियोगको सामना गर्ने बाहेक कुनै विकल्प नरहेको नेकपाका एक नेताले बताए..
पुरा पढ्नुहोस् »