राजनीति


मतदाता परिचयपत्र नभएकाले तस्वीरसहितको परिचयपत्र देखाएर मतदान गर्न सकिने १३ मंसिर २०७६, शुक्रबार १२:२०

  काठमाडौं, मंसिर १३ । प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न..

पुरा पढ्नुहोस् »

‘डर, त्रासमा नपरी मतदान गर्नोस्’  १३ मंसिर २०७६, शुक्रबार १०:३३

  काठमाडौं, मंसिर १३ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि डर, त्रासमा नपरी मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार हामीसित कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शान्ति–सुरक्षाको पूर्ण..

पुरा पढ्नुहोस् »

भौगोलिक अखण्डताको रक्षा उत्तेजनाबाट हुँदैन : दाहाल १३ मंसिर २०७६, शुक्रबार १०:२७

  काठमाडौं, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् । नेपाल–चीन मिडिया फोरमले काठमाडौमा गरेको कार्यक्रममा उनले यसका लागि सबै एकजुट..

पुरा पढ्नुहोस् »

भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मतदान हुँदै १३ मंसिर २०७६, शुक्रबार १०:०९

  काठमाडौं, मंसिर १३ । भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मंसिर १४ गते शनिबार मतदान हुँदैछ..

पुरा पढ्नुहोस् »

देउवाले बोली नसच्याए काँग्रेस इतिहास बन्छः प्रचण्ड ११ मंसिर २०७६, बुधबार १४:०६

पोखरा, मंसिर ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाका कारण पार्टी इतिहास हुन लागिसकेको टिप्पणी गरेका छन् । पोखरामा नेकपाको चुनावीसभालाई सम्बोधन गर्दै उनले पहिलोपटक..

पुरा पढ्नुहोस् »

प्रचण्डले पनि खेमराजलाई समर्थन गरेः मिनेन्द्र ११ मंसिर २०७६, बुधबार १३:५०

पोखरा, मंसिर ११ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी गरेका छन् । नेपाल प्रेस यूनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ३३३ उम्मेदवार चुनावी मैदानमा ११ मंसिर २०७६, बुधबार १२:४५

  काठमाडौं, मंसिर ११ । शनिबार हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगकाअनुसार निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ भने मतदान अधिकृत लगायतका कर्मचारी खटनपटन भइसकेको छ । उपनिर्वाचन हुने ३७..

पुरा पढ्नुहोस् »

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा प्रबेश गरे ११ मंसिर २०७६, बुधबार १२:०७

बैतडी, मंसिर ११ । बैतडीमा नेपाली कांग्रेसबाट पालिकाको चुनावमा निर्वा्चित वडाअध्यक्ष नेकपामा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४..

पुरा पढ्नुहोस् »

‘कास्की क्षेत्र नम्बर २ का सम्पूर्ण आदरणीय मतदाताहरुमा हार्दिक अपील’ ११ मंसिर २०७६, बुधबार ११:१९

पोखरा, मंसिर ११ । १. आदरणीय कास्की निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दाहरु क) विकासप्रेमी नागरिक समाज, ख) स्वास्थ्य एवं, शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरु ग) साहित्य तथा लोक संस्कृति, कला एवं लोक नृत्य लोकधुन तथा  वाद्यवादन आदिको संरक्षण..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुँदै ११ मंसिर २०७६, बुधबार १०:११

  काठमाडौं, मंसिर ११ । आगामी शनिबार हुने उपनिर्वाचनको मौन अवधी आज रातिबाट सुरु हुँदैछ । त्यसअघिसम्म परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका..

पुरा पढ्नुहोस् »