महानगरका सटर–न टेण्डर, न आम्दानी ७ माघ २०७५, सोमबार ०२:३८
प्रकाश ढकाल पोखरा, माघ ७ । पोखरा महानगरपालिकाले आम्दानीको श्रोत बढाउन नगरक्षेत्र भित्र आफ्नो नाममा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । सिर्जनाचोकको कम्प्लेक्स सहित ६५ वटा सटर भाडामा छ । महानगरको नाममा महेन्द्रपुलमा ३२ वटा सटर छ भने..
पुरा पढ्नुहोस् »