प्रमुख समाचार


ओली–प्रचण्डबीच ‘गोप्य’ छलफल, मन्त्री फेर्ने तयारी ७ फाल्गुन २०७५, मंगलवार ०२:३८

काठमाण्डौं, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने..

पुरा पढ्नुहोस् »

कारको ठक्करबाट वृद्धको मृत्यु ७ फाल्गुन २०७५, मंगलवार ०२:३२

भतरपुर, फागुन ७ । कारको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । बा १५ च ४९२६ नम्बरको कारले भरतपुर महानगरपालिका–२३ कृष्ण चोकमा सोमबार साँझ साढे ७ बजे ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीय जितबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ ७ फाल्गुन २०७५, मंगलवार ०२:२५

महेन्द्रनगर, फागुन ७ । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मन्त्रीले गरे ५ हजार लिटर इन्धन दुरुपयोग ६ फाल्गुन २०७५, सोमबार १२:१५

पोखरा, फागुन ६ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले ५ हजार २ सय लिटर इन्धन दुरुपयोग गरेको खुलेको छ । आर्थिक अनियमितता हुन नदिने र मितव्ययिता अपनाउने कुरामा जोड दिँदै आएतापनि प्रदेशका मन्त्रीहरु भने आफैंले ऐनविपरीत इन्धन सुविधा लिँदै आएको..

पुरा पढ्नुहोस् »

नक्कली नोट र नोट बनाउने मेसिन सहित पोखराबाट २ जना पक्राउ ६ फाल्गुन २०७५, सोमबार ११:५३

पोखरा, फागुन ६ । पोखराबाट नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगिन प्रिण्टर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लिएर फरार भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको..

पुरा पढ्नुहोस् »

थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल ६ फाल्गुन २०७५, सोमबार ०२:५१

काठमाण्डौं, फागुन ६ । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि..

पुरा पढ्नुहोस् »

सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो ६ फाल्गुन २०७५, सोमबार ०२:४२

खाँदबारी, फागुन ६ । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा..

पुरा पढ्नुहोस् »

घुससहित नगरपालिकाका सब इन्जिनियर समातिए ५ फाल्गुन २०७५, आईतवार ११:३०

कञ्चनपुर, फागुन ५ । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको गम्भीर लापरबाही, अनुसन्धान नै नगरी अभियुक्त सार्वजनिक ५ फाल्गुन २०७५, आईतवार ०५:१६

पोखरा, फागुन ५ । घटना छिटो सार्वजनीक गर्ने नाममा कास्की प्रहरी सहि सुचना दिनबाट चुकेको छ । गत माघ २९ गते पोखरामा १४ बर्षिय बालक हत्यामा आरोपित युवालाई पक्राउ गरेको प्रहरीले बिना अनुसन्धान अभियुक्तकै भनाइलाई आधार मानेर सूचना सार्वजनिक गरेको..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइड स्थित होटल मनास्लुमा आगलागी ५ फाल्गुन २०७५, आईतवार ०५:०१

पोखरा, फागुन ५ । पर्यटकीय नगरी पोखराको लेकसाइड स्थित होटल मनास्लुमा शनिबार मध्यरातमा आगलागी भएको छ । आठ तलाको उक्त होटलको भुइँ तलामा रहेको मिटर बक्समा बिद्युत सर्ट हुँदा आगलागी भएको हो । शनिवार राति करिब साढे १ बजे लागेको आगो दमकलको सहायताले..

पुरा पढ्नुहोस् »