प्रमुख समाचार


किशोरीले सामुहिक रुपमा विष पिए, एकजनाको मृत्यु २९ फाल्गुन २०७५, बुधबार ०१:४९

पर्सा, फागुन २९ । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि..

पुरा पढ्नुहोस् »

हलचोकमा चौकीदारले गरे महिलाको हत्या २८ फाल्गुन २०७५, मंगलवार १५:२४

काठमाण्डौं, फागुन २८ । काठमाडौको नागार्जुन–५, पाँचधारा हलचोकमा एक जना महिलाको हत्या गरेको आरोपमा चौकीदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा मगर छन् । महानगरीय अपराध..

पुरा पढ्नुहोस् »

विप्लव माओवादीको बन्दले पोखरा महानगरमा ३० गते हुने ८ कक्षाको परीक्षा स्थगित २८ फाल्गुन २०७५, मंगलवार १५:०१

पोखरा, फागुन २८ । सोमबारबाट सुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ । फागुन ३० गते निर्धा्रित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको हो । महानगरस्तरीय परिक्षा..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल हेरफेर गर्ने तयारी, ओली–प्रचण्डबीच छलफल २८ फाल्गुन २०७५, मंगलवार १४:३६

काठमाण्डौं, फागुन २८ । मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनगठन गर्नेबारे मंगलबार बिहान प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको बताएका छन्..

पुरा पढ्नुहोस् »

प्याराग्लाईडिङ कम्पनीले टेरेनन् महानगरलाई, एकहप्ते म्यादमा पनि बुझाएनन् कर २८ फाल्गुन २०७५, मंगलवार ०७:५५

पोखरा, फागुन २८ । पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले महानगरलाई तिर्नुपर्ने कर थपिएको म्यादभित्र पनि तिरेका छैनन् । अघिल्लो साता मंगलबार महानगरले कर नतिर्ने र महानगरमा दर्ता नभएका कम्पनीलाई प्याराग्लाईडिङ उडान बन्द गर्ने चेतावनी..

पुरा पढ्नुहोस् »

ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक घाइते २८ फाल्गुन २०७५, मंगलवार ०७:३६

डडेल्धुरा, फागुन २८ । कैलालीको सहजपरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । डडेल्धुराबाट धनगढीतर्फ जादै गरेको से ६ प ६७९१ नम्बरको मोटरसाइकल र धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख ५०७४ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीले गुनगुनाउने गीत–यो जिन्दगी हाम्रो खेर नजाओस् २८ फाल्गुन २०७५, मंगलवार ०५:३४

पोखरा, फागुन २८ । ’बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू? गाउँनै शून्य भएको छ ।’, तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९०..

पुरा पढ्नुहोस् »

सरकारले सिके राउतसँग राष्ट्रघाती सम्झौता गर्यो–देउवा २८ फाल्गुन २०७५, मंगलवार ०५:२०

पोखरा, फागुन २८ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिकको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको..

पुरा पढ्नुहोस् »

कास्की २ को उपनिर्वाचनमा रवीन्द्रकै धर्मपत्नीलाई उम्मेदवार बनाउने प्रचण्डको संकेत २७ फाल्गुन २०७५, सोमबार ०७:३५

पोखरा, फागुन २७ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत दिएका छन् । पार्टीमा औपचारिक छलफल नभएको भन्दै उनले सबैसँगको समन्वयमा उपयुक्त निर्णले लिने बताए । ‘निर्वाचनको..

पुरा पढ्नुहोस् »

विप्लवलाई प्रचण्डले भने–‘मेरो नक्कल गरेर प्रचण्ड बनिँदैन’ २७ फाल्गुन २०७५, सोमबार ०७:१३

पोखरा, फागुन २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन नसकिने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै वहाँले विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल भएको..

पुरा पढ्नुहोस् »