प्रमुख समाचार


महिलालाई कपाल मुण्डन र कुटपिट, ८ जना पक्राउ ९ बैशाख २०७६, सोमबार ००:४०

धनुषा, बैशाख ९ । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही..

पुरा पढ्नुहोस् »

नेकपा गोरखाको अध्यक्षमा थापा र सचिवमा गुरुङ ८ बैशाख २०७६, आईतवार १७:०४

पोखरा, बैशाख ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा जिल्लाको नेतृत्व टुङ्गो लागेको छ । जिल्लाको अध्यक्षमा लेखबहादुर थापा र सचिबमा प्रेम गुरुङको नाम टुंगो लागेको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा..

पुरा पढ्नुहोस् »

कास्कीमा नेकपा एकीकरण–अध्यक्ष थापा, सचिव गुरुङ ८ बैशाख २०७६, आईतवार १५:४३

पोखरा, बैशाख ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तहको एकीकरण लगभग टुंगिएको छ । एकीकरणसँगै कास्कीमा साविक एमालेले अध्यक्ष र माओवादीले सचिव पाएका छन् । तत्कालीन अध्यक्ष नै एकीकरणपछिको अध्यक्ष हुने भएकोले कास्कीको अध्यक्षमा कृष्ण थापा..

पुरा पढ्नुहोस् »

नेकपाले टुंग्यायो ७७ वटै जिल्लाको नेतृत्व, सोमबार सार्वजनिक गर्ने ८ बैशाख २०७६, आईतवार १५:१९

काठमाण्डौं, बैशाख ८ । ११ महिनादेखि जारी नेकपा एकताको गतिरोध किनारा लागेको छ । राजकीय, सांसद्, राजनीतिक नियुक्तिमा भएकाले पनि जिल्ला अध्यक्ष बन्न पाउने नीतिगत सहमतिपछि नेकपाको गतिरोध किनारा लागेको हो । आइतबार बेलुका प्रधानमन्त्री निवास..

पुरा पढ्नुहोस् »

विस्फोटमा १३७ को मृत्यु, ४ सयभन्दा बढी घाइते ८ बैशाख २०७६, आईतवार १०:००

एजेन्स, बैशाख ८ । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएका छन् ।आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसदलाई पनि बजेट, हरेकलाई २ करोड दिने सरकारको तयारी ८ बैशाख २०७६, आईतवार ०९:४२

पोखरा, बैशाख ८ । गण्डकी प्रदेशका सांसदले पनि आँफुखुशी बजेट बाँड्न पाउने भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट सांसद विकास कोष शीर्षकमा हरेक सांसदलाई २ करोड विनियोजन गर्न लागेको हो । ‘यति नै भन्ने छैन । केन्द्रले ४ करोड दिन्छ । हामी पनि २..

पुरा पढ्नुहोस् »

कालोपत्रे गरेर हस्तान्तरण नगर्दै भत्कियो कास्कीमा पक्की सडक ८ बैशाख २०७६, आईतवार ०२:३३

पोखरा, बैशाख ८ । कास्कीको रुपाकोट–थुम्की सडक निर्माण सकिएर हस्तान्तरण नहुँदै भत्किएको छ । खोला छेउबाट सुरु हुने सडकको ठाउँठाउँमा भत्किएर माटो देखिएको छ । थुम्कीसम्मको सडक १३ किलोमिटर छ । सडक भत्किएपछि स्थानीयले गाउँपालिकामा खवर गरेका छन्..

पुरा पढ्नुहोस् »

वृद्धभत्ता हटाउने सरकारको तयारी ८ बैशाख २०७६, आईतवार ०२:१२

काठमाण्डौं, बैशाख ८ । सरकारले वृद्धभत्ता हटाउने तयारी गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी एजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । वृद्धभत्ताको सट्टामा सरकारले..

पुरा पढ्नुहोस् »

प्रधानन्यायाधीशकै आदेशमा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास ८ बैशाख २०७६, आईतवार ०२:०१

काठमाण्डौं, बैशाख ८ । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्रिको नाममा दर्ता भइसकेको छ..

पुरा पढ्नुहोस् »

नेकपाको एकता बैशाख ९ गते टुंगिने ८ बैशाख २०७६, आईतवार ०१:४९

काठमाण्डौं, बैशाख ८ । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताबीच सैद्धान्तिक समहति भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार..

पुरा पढ्नुहोस् »